लकडाउनमा कठोर बन्दै सरकार, गल्लीमा समेत निस्कन नपाइने | Nagarik News - Nepal Republic Media
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै शनिबारदेखि लकडाउनमा थप कडाई गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शुक्रबार विज्ञप्ती जारी गर्दै लकडाउन कार्यान्वयमा थप कडाइ गर्ने नीति अघि बढाएको हो।