काठमाडौं । मर्जरपछि बनेको नयाँ बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले औपचारिक रुपमा एकीकृत कारोबार सुरू गरेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सोमबार आयोजित एक समारोहमा एकीकृत कारोबारको शुभराम्भ गर्नुभयो । अध्यक्ष सिलवालले बेग्ला बेग्लै शक्ति र क्षमतालाई संयुक्त रुपमा प्रयोगमा ल्याउँदा राम्रो प्रतिफल दिन सकिने बताउनुभयो । बीमा कम्पनीहरुको पुँजी वृद्धिको निर्णयले […]
बैंक तथा वित्तीय संस्था मात्र होइन पछिल्लो समय बीमा कम्पनी समेत एकपछि अर्को गर्दै मर्जरमा गइरहेका छन् । यस्तैमा पछिल्लो समय ३० हजार हाराहारीमा रहेको सहकारी संघ, संस्थाहरू समेत एक आपसमा मर्जरमा जान थालेका छन् । यस्तैमा शनिबार मात्र पाँचवटा सहकारी संस्थाहरूले एउटै संस्था बन्ने गरी एकीकरणको घोषणा गरेका छन् । काठमाडौँमा सञ्चालित आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ
नेपालमा सञ्चालित बीमा कम्पनीहरूको सङ्ख्या झन्डै ५० प्रतिशतले घट्ने भएको छ । नियामक बीमा समितिले कम्पनीलाई पुँजी वृद्धिका लागि नयाँ निर्देशन दिएपछि कम्पनीहरू मर्जरमा लाग्दा सङ्ख्या घट्ने भएको हो ।समितिका अनुसार अहिलेसम्म अहिले १९ वटा जीवनतर्फ र २० वटा निर्जीवनतर्फ गरी कुल ३९ वटा बीमा कम्पनी सञ्चालनमा रहेकोमा १७ वटा कम्पनीले मर्जरका लागि सैद्धान्तिक सहमति लिइसकेका छन् । दुईवटा कम्पनीले एकीकृत कारोबार सुरु गरिसकेका छन् । बीमा क्षेत्रकै पहिलो मर्जर एभरेस्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको
आर्थिक वर्ष अन्त्य नजिकिँदै गर्दा जीवन र निर्जीवन बीमा कम्पनीको ‘मर्जर’ चर्चा पनि चुलिएको छ । नियामक निकाय बीमा समितिले बीमा कम्पनीलाई पुँजी वृद्धिका लागि निर्देशन दिएपछि बीमा कम्पनी ‘मर्जर’को प्रयासमा लागेका हुन् । समितिले गत चैत १० गते सर्कुलर जारी गरेर पुँजी वृद्धिको निर्देशन दिएको थियो ।
बीमा कम्पनीहरुको मर्जमा जाँदा कर्मचारीहरुको पद घटुवा गर्न नपाइने भएको छ। त्यस्तै उनीहरुले खाईपाई आएको तलब तथा सेवा सुविधा पनि घटाउन नपाइने भएको छ ।बीमा समितिले बीमकहरु गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियालाई व्यवस्थित गर्न जारी गरेको परिपत्रमा थप संशोधन गर्दै यस्तो ब्यबस्था गरेको हो । जस अनुसार गाभ्ने, गाभिने संस्थाका कर्मचारीहरुलाई गाभिएर कायम हुने बीमकमा निजहरुले साविकमा रहेको पद अनुसारको तह बा श्रेणी भन्दा कम नहुने गरी पदमिलान गर्नुपर्नेछ। त्यस्तै गाभ्ने, गाभिने संस्थाका कर्मचारीहरुको गाभिएर कायम हुने बीमकका कर्मचारीलाई कुनै मर्का नपर्ने गरी र निजहरुले साविकमा खाईपाई आएको तलब, भत्ता तथा सुविधा भन्दा नघट्ने गरी व्यवस्था गर्नु पर्नेछ ।गाभ्ने, गाभिने संस्थाका कर्मचारीहरुको गाभिएर कायम हुने बीमकमा कार्यरत हुन इच्छुक नरहेका व्यवस्थापकीय तथा अन्य कर्मचारीहरुको हकमा उपयुक्त सुविधा सहितको स्वेच्छिक अवकाशको योजना बनाई लागु गर्नु पर्ने ब्यबस्था पनि समितिले गरेको छ।त्यस्तै अब गाभ्ने गाभिनेमा कार्यमा संस्थाका सञ्चालक समितिका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक उक्त समितिको सदस्य हुन पाएका छन् । यस अघि सञ्चालक समितिका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक उक्त समितिको सदस्य हुन नपाइने ब्यबस्था थियो । बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न छ ।
काठमाडौँ– बीमा समितिको निर्देशनमा बीमा कम्पनीहरूले पुँजी वृद्धिकाे याेजना तयार पार्न थालेका छन् । बीमा समितिकाे निर्णय अनुसार ३० दिनभित्र पुँजी वृद्धिकाे याेजना पेस गरिसक्नुपर्छ । समितिले चैत १० मा जीवन बीमा कम्पनीकाे चुक्ता पुँजी २ अर्बबाट बढाएर पाँच अर्ब र निर्जीवन बीमा कम्पनीकाे पुँजी १ अर्ब रुपैयाँबाट बढाएर ...
काठमाडौँ– बीमा समितिको निर्देशनमा बीमा कम्पनीहरूले पुँजी वृद्धिकाे याेजना तयार पार्न थालेका छन् । बीमा समितिकाे निर्णय अनुसार ३० दिनभित्र पुँजी वृद्धिकाे याेजना पेस गरिसक्नुपर्छ । समितिले चैत १० मा जीवन बीमा कम्पनीकाे चुक्ता पुँजी २ अर्बबाट बढाएर पाँच अर्ब र निर्जीवन बीमा कम्पनीकाे पुँजी १ अर्ब रुपैयाँबाट बढाएर ...
अन्ततः बीमा कम्पनीहरू अनिवार्य पुँजी वृद्धि दबाबमा परेका छन् । बिहीबार एक निर्णय गर्दै बीमा समितिले जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूको साढे २ अर्ब रुपैयाँ तोकिदिएको हो । यस्तो न्यूनतम पुँजी चालु आर्थिक वर्षको असार मसान्तसम्म अनिवार्य रुपमा पु¥याउने गरी एक महिनाभित्र क्यापिटल प्लान समेत पेश गर्न समितिले बीमा कम्पनीहरूलाई निर्देश गरेको छ । यसको चर्को दबाबमा यतिखेर बीमा कम्पनीहरू परेका छन् ।‘बीमा कम्पनीहरूको पुँजी कम छ, दायरा तथा दायित्व च
जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले आफ्नो चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने भएको छ । कम्पनीले आगामी असार मसान्तसम्ममा आफ्नो चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको हो । आज शनिबार सम्पन्न ३१ औं वार्षिक साधारणसभा बोल्दै संस्थाका गंगाराम कँडेलले चुक्ता पुँजी दुई अर्ब पुर्याउने लक्ष्य लिएको बताए । उनले नियामक निकाय बीमा समितिको निर्देशन अनुरुप संस्थाको चुक्ता पुँजी बढाउने बताएका हुन् । उनका अनुसार हाल संस्थानले पुँजी योजना तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा फा
राष्ट्रिय बीमा कम्पनीले हालसम्म पनि तोकेबमोजिमको चुक्ता पुँजी कायम गर्न सकेको छैन । हाल कम्पनीको चुक्ता पुँजी रु. २६ करोड ६६ लाख ३९ हजार रहेको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रु. ३ अर्ब १० करोड ३३ लाख ५३ हजार रहेको छ । कम्पनीले यस अवधिसम्म रु. २७ करोड १२ हजार खुद नाफा गरेको छ ।
रु. १ अर्ब ३७ करोड ६३ लाख ३७ हजार कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले रु. १४ करोड ७४ लाख २९ हजार कुल दाबी भुक्तानी गरेको छ । २०७१ साल वैशाख २३ गतेको निर्णयबमोजिम राष्ट्रिय बीमा संस्थानसँग अलग भएर निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको कम्पनीको बीमा कोष रकम रु. २ अर्ब ३८ करोड ५० लाख २२ हजार छ ।
वार्षिक प्रतिशेयर आम्दानी रु. १३५ दशमलव शून्य २ रहेको कम्पनीको पछिल्लो कारोबार दिन अन्तिम शेयर मूल्य रु. २१ हजार ४९९ कायम भएको छ ।
निष्कर्ष
कम्पनीको ४९ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको लामो सेतो शरीरको मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बढेको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७५ दशमलव शून्य ६ बिन्दुमा छ ।
यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ७४६ दशमलव ८० बिन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम बढी हुन्छ भने प्रतिफल पनि बढी प्राप्त हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।
मंगलबारको शेयर मूल्य रु. २१ हजार ४९९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २० हजार ३५०मा टेवा पाउने देखिन्छ । कम्पनीको यो मूल्य ४९ कारोबार दिनयताकै उच्च रहेको छ ।