यातायात कार्यालय भेरीका तत्कालीन कार्यालय प्रमुखसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भेरी कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदीसमेत १९ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार नेपालगञ्जबाट लिइएको दुई पाङ्ग्रे सवारीचालक अनुमतिपत्रसम्बन्धी लिखित परीक्षाको नतिजामा परीक्षा समितिको बैठक नै नबसी सदस्यलाई भूमिकाविहीन बनाएको तथा परीक्षामा अनुत्र्तीण…

सम्बन्धित सामग्री

यातायात कार्यालय धनगढीका तत्कालीन प्रमुखसहितका ३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

८ असार, धनगढी । यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन निमित्त प्रमुख लक्ष्मण शाहसहितका तीन जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमती पत्रको परीक्षामा सहभागी परीक्षार्थीको परिणाम फेरबदल गरेको दाबीसहित उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका केन्द्रीय प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा […]

१६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

लाइसेन्स परीक्षामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अञ्चल यातायात कार्यालय नेपालगन्जका १६ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले कार्यालय प्रमुख उपसचिव पवन सुवेदीसहित अधिकृतहरू सीताराम खनाल, डेकराज पोखरेल, विष्णु साहनी र ध्रुव देवकोटाविरुद्ध मुद्दा दायर गरेको हो ।

१६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

लाइसेन्स परीक्षामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अञ्चल यातायात कार्यालय नेपालगन्जका १६ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।