रामेछापकाे डहु मावि : घुम्ने कुर्सीमा विद्यार्थी, सबै कोठामा आधुनिक प्रविधि

मन्थली- सफा सुन्दर चिटिक्क परेको विद्यालय भवन । हरियो दुबोसहितको फूल बगैँचाले वातावरण नै रमणीय र सुन्दर बनाएको छ । सफा कक्षाकोठा र प्रत्येक कक्षामा विद्यार्थीका लागि घुम्ने कुर्ची । विद्यालय समय बाहेक बिहान, बेलुका र राति पनि विद्यालय परिसरमै पठनपाठन हुने । दुर्गम जिल्ला रामेछापको पश्चिमी क्षेत्रमा पर्ने बेथानस्थित डहु माव...

सम्बन्धित सामग्री

सिट्रोन ईसीथ्री बजारमा

फ्रेन्च डिएनएको सिट्रोन ईसीथ्री इको-फ्रेन्ड्ली गाडी आधुनिक प्रविधि र आकर्षक मूल्यको साथ बजारमा आएको छ।...

आधुनिक प्रविधि नअपनाउँदा मेटिँदै हुलाक बचत बैंकको अस्तित्व

दक्ष र पर्याप्त जनशक्ति नहुनु, सूचना प्रविधिमैत्री आधुनिक बैंकिङ पद्धति स्थापना गर्न नसक्नु, बचतकर्ताको संख्यामा कमी हुँदै जानु र बचत रकमसमेत कर्मचारीबाट अपचलन र अनियमितता हुनुजस्ता कारणले सर्वसाधारणमा अविश्वास बढ्दा हुलाक बचत बैंक धराशायी बन्दै गएको हो।...

किसानलाई आधुनिक प्रविधि वितरण

काठमाडौँ,२१ असार । जुम्ला कृषि विकास कार्यालयले किसानलाई आधुनिक प्रविधिका कृषि यन्त्र वितरण गरेको छ । खेतीमा प्रविधि र यान्त्रिकरण गर्दै उत्पादन वृद्धि गर्न कृषि उपकरण वितरण गरिएको कार्यालयका प्रमुख गणेश अधिकारीले जानकारी दिए । कार्यालयले चालु आर्थिक वर्षमा जिल्लाका आठवटै स्थानीय तहका व्यावसायिक किसानलाई जोत्नेदेखि तेल पेल्ने, पिस्ने घट्टका साथै जौँ, गहुँ र धान […]

ग्राहकको गाडी घरमै पुगेर बनाइदिन सुजुकीले सुरु गर्‍यो वर्कसप अन ह्वील योजना

वर्कसप अन ह्वीलमा सबै आधुनिक प्रविधि र उपकरणहरू राखिएका छन्, जसले सामान्य सर्भिस, मर्मत, तथा अरु गाडीसम्बन्धी कार्य गर्ने सकिने कम्पनीले जनाएको छ

आधुनिक प्रविधि रोज्दै म्याग्दीका कृषक (फोटो फिचर)

म्याग्दी : हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रहरूमा टलक्कै टल्किएका टनेल (प्लाष्टिकका घर) ले जिल्लामा कृषि पेशा फस्टाउँदै गएको सजिलै थाहा हुन्छ।गाउँका टोलैपिच्छे प्लाष्टिकका टनेलमात्रै टल्किएका होइनन्, टनेलभित्र लटरम्म तरकारी फलेका छन्। टनेलभित्र लगाएका र फलेका तरकारीको रेखदेख, गोडमेल र बिक्री वितरणमा अहिले ग्रामीण क्षेत्रका किसानहरूले चासो दिन थालेका छन्।ती प्लाष्टिकका टनेलभित्र विभिन्न थरीका बेमौसमी तरकारी फलेका छन्। अधिकांश टनेलमा गोलभेँडा फलिरहेका छन् भने केही टनेलभित्र सिमी, बोडी,

खेती गर्ने सोच्दै हुनुहुन्छ? यी हुन् आधुनिक प्रविधि (भिडिओ)

हामीकहाँ माटोबिनै खेती गर्न सकिने प्रविधि पनि आइसकेको छ। त्यसैले खेतीका निम्ति जमिनै चाहिन्छ भन्ने हुँदैन, बिरूवा राख्ने ठाउँ भए हुन्छ।

राजनीतिसँगै कृषिमा आधुनिक प्रविधि अपनाउँदै गंगाबहादुर

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– २ सोल्माका गंगाबहादुर विश्वकर्माले राजनीतिसँगै आधुनिक प्रविधि अपनाएर

‘निर्माण क्षेत्रमा आधुनिक प्रविधि भित्र्याउन जरुरी’

उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले निर्माण क्षेत्रमा आधुनिक प्रविधि भित्र्याउन आवश्यक रहेको बताएका छन् । लामो राजनीतिक अस्थिरताको अन्त्यपछि मुलुक विकासतर्फ अगाडि बढेको बताउँदै उनले छिटो तथा प्रभावकारी निर्माणका लागि आधुनिक प्रविधि र सीप भित्र्याउनुपर्नेमा जोड दिए।