कम्युनिस्टहरूसँग काम गर्ने ढंग नै हुँदैन, विश्वकै राजनीति पार्टीमध्ये उत्कृष्ट विधान कांग्रेसको : पौडेल :: Pahilopost.com

बनेपा: नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली दुई तिहाइको सरकार हुँदा पनि सरकार सञ्चालनको मेसो नपाएर कुहिरोको काग जस्तो भएको आरोप लगाए।  काभ्रेको बनेपामा रेडियो अरनिको ९६.३ मेगाहर्जको शुभारम्भ गर्दै नेता पौडेलले सरकार गतिहीन बन्दा मुलुकको विकास पछाडि परेको बताए। उनले भने,‘ओली सरकारलाई हेर्दा नै कम्युनिस्टहरूसँग

सम्बन्धित सामग्री

राजनीति जनताप्रति उत्तरदायी हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन्। सोमवार काठमाडौंमा पूर्वमन्त्री स्व।नविन्द्रराज जोशीको शालिक अनावरण गर्दै उनले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताए। उनले जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्धता र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्ने बताए।

राजधानी र राजनीति सफा गर्छु : पौडेल

काठमाडौं– काठमाडौं ५ का नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले आफ्ना मतदातासमक्ष भोट माग्दै राजधानी र राजनीति दुवै सफा गर्ने संकल्प गरेका छन् । बिहीबार काठमाडौं ५ का मतदातालाई अपिल जारी गर्दै उनले काठमाडौं ५ मा आफ्नो उम्मेदवारीले यस क्षेत्रको शिक्षा र स्वास्थ्यको हब, आइटीको विकाससहितको रोजगारी, पर्यटन र समग्र विकास साथै राष्ट्रिय राजनीतिको […]

विकासका लागि मेरो मिसन राजनीति: वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन्।...

मेरो व्यक्तिगत स्वार्थ छैन, देश विकासका लागि राजनीति गरेको हुँ : नेता पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन्। नेपाली कांग्रेस व्यास नगर समितिले आइतबार दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले देश विकासको मुख्य एजेण्डा लिएर...

विकासका लागि मिसन राजनीति : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन् । नेपाली काँग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले देश विकासको मुख्य एजेन्डा लिएर नै आफूले राजनीति गर्दै आएको जिकिर गरे । ‘मेरो व्यक्तिगत कुनै स्वार्थ छैन, देश विकास नै मुख्य स्वार्थ हो,’ वरिष्ठ नेता […]

विकासका लागि मिसन राजनीति : वरिष्ठ नेता पौडेल

काठमाडौँ,८ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन् । नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले देश विकासको मुख्य एजेण्डा लिएर नै आफूले राजनीति गर्दै आएको जिकिर गरे । “मेरो व्यक्तिगत कुनै स्वार्थ छैन, देश विकास नै मुख्य स्वार्थ हो,” वरिष्ठ […]

विकासका लागि मिसन राजनीति : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताउनुभएको छ । नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले देश विकासको मुख्य एजेण्डा लिएर नै आफूले राजनीति गर्दै आएको जिकिर गर्नुभयो । “मेरो व्यक्तिगत कुनै स्वार्थ छैन, देश विकास नै मुख्य स्वार्थ हो,” वरिष्ठ नेता पौडेलले भन्नुभयो, […]

विकासका लागि मिसन राजनीति गरें : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन् । नेपाली काँग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले देश विकासको मुख्य एजेण्डा लिएर नै आफूले राजनीति गर्दै आएको जिकिर गरे ।“मेरो व्यक्तिगत कुनै स्वार्थ छैन, देश विकास नै मुख्य स्वार्थ हो,” वरिष्ठ नेता पौडेलले भने, “राष्ट्रका लागि सधैँभर लागिरहन्छु ।” स्वार्थी मानिससँग बच्न आग्रह गर्दै उनले पैसाले चुनाव लड्न खोज्नु पनि  राजनीति नभएको चर्चा गर

उद्धार, राहत र पुनस्र्थापनामा सरकारले राजनीति गर्दैन : गृहमन्त्री पौडेल

गृहमन्त्री विष्णु पौडेलले विपद्मा परेकाको राहत, उद्धार र पुनस्र्थापनामा सरकारले राजनीति नगर्ने बताएका छन् ।आइतबार राष्ट्रियसभामा राष्ट्रियसभा सदस्यहरुले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री पौडेलले मनसुनजन्य विपद्मा परेकाको उद्धार, राहत र पुर्नस्थापनामा सरकारले राजनीति नगर्ने स्पष्ट पारे । राजनीतिका लागि अन्य कयौ एजेण्डाहरु भएको भन्दै उनले मानविय प्रश्नमा सरकारले राजनीति नगर्ने स्पष्ट पारेका हुन् । विपत् […]

उपप्रधानमन्त्री पौडेल भन्छन्–सरकार मानवीय प्रश्नमा राजनीति गर्दैन

काठमाडौं।उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले सरकारले मानवीय प्रश्नमा राजनीति नगर्ने स्पष्ट पारेका छन्। राष्ट्रियसभामा सांसदहरुले राहत तथा पुनस्थानामा राजनीति भयो कि भन्ने सम्बन्धमा गरेको प्रश्नमा उनले राजनीति गर्नका लागि अन्य धेरै विषय भएको उल्लेख गरे।उनले भने,“विपत्तको समयमा राहत,उद्दार र पुनर्स्थापना तथा विपत न्यूनीकरणको प्रश्नमा सरकार राजनीति गर्दैन।’ राहत तथा सहुलियतको विषय एकद्धार प्रणालीमार्फत दिने प्रणाली विकास गर्दै गरेको स्पष्ट पारे।