आठ वर्षअघि किशोरीमाथि भएको घटनामा दोषीलाई कारबाही गर्न सरकार प्रतिवद्ध : गृह मन्त्रालय

काठमाडौं : आठ वर्षअघि एक किशोरीमाथि भएको यौन शोषणको घटनामा दोषीलाई कारबाही गर्न सरकार प्रतिवद्ध रहेको गृह मन्त्रालयले जनाएको छ। शनिवार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा प्रतिनिधिसभा मार्फत् ध्यानाकर्षण भएको गृह मन्त्रालयले जानकारी दिएको छ। बुधवार सामाजिक सञ्जालमा भिडियो अपलोड गर्दै एक युवतीले आफूलाई ८ वर्ष अगाडि यौन शोषण भएको…

सम्बन्धित सामग्री