सर्वोच्चमा स्वचालित पेसी प्रणाली कहिले?

काठमाडौं, साउन १८ । न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित समितिले जिल्लादेखि सर्वोच्च अदालतसम्म स्वचालित पेसी प्रणाली हुनुपर्ने सुझाव दिएको छ । तर, सर्वोच्चमा भने सो प्रणाली कहिलेदेखि लागू हुन्छ यकिन भइसकेको छैन । यसअघि बनेको न्यायालयको विकृति विसंगति अध्ययन समितिले पनि न्यायालयमा स्वचालित पेसी सूची लागू गरि नुपर्ने सुझाव दिएको थियो । यसअघिकै समितिले […]

सम्बन्धित सामग्री

सर्वोच्चमा आजदेखि स्वचालित पेसी तारेख व्यवस्थापन शुरु - NepaliPatra

काठमाडौँ। सर्वोच्च अदालतमा आजदेखि स्वचालित पेसी तारेख व्यवस्थापन शुरु भएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बिहान ११ बजे स्वचालित पेसी तारेख व्यवस्थापनको उद्घाटन गरे। उनले प्रविधिको प्रयोगमा जोड र तारेख तोक्ने काममा कर्मचारीको हस्तक्षेप नहोस् भनेर स्वचालित प्रणाली जडान गरिएको बताए। यसअघि फाँटका व्यक्तिहरूले दुई पक्षको सहमतिमा पेसी तारेख दिने गरेकामा आजदेखि स्वचालितरुपमा सिस्टमबाटै पेसी तारेख […]

सर्वोच्चमा सोमबारदेखि पेसी तारेख स्वचालित प्रणालीबाट हुन्छ : प्रधानन्यायाधीश

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सोमबार (भाद्र ११) बाट ‘पेसी तारेख स्वचालित प्रणाली (अटोमेशन सिस्टम)’ सुरु हुने भएको छ । न्यायालयभित्र हुने अनियमिततालाई कम गर्ने कदमस्वरुप पेसी तारेख स्वचालित प्रणालीबाट सुरु गर्न लागेको प्रधानन्यायाधीश श्रेष्ठले जानकारी दिए ।

सर्वोच्चमा आजदेखि ‘राफल’ प्रणाली

काठमाडौं, मंसिर १५ । नेपाल बार एशोसिएशनले आजबाट सर्वोच्च अदालतमा गोलाप्रथा लागु गर्ने भएको छ । सोमबार बसेको बारको बैठकको निर्णयमा गोलाप्रथा लागु गर्ने निर्णयको स्वागत गरेको छ । प्रधानन्यायाधीशबाट पेसी तोक्ने अधिकार खोसिएर गोला प्रणाली लागु हुने भएको हो। करिब पाँच वर्षदेखि छलफलमै अड्किएको स्वचालित पेसी प्रक्रिया लागु गर्न निकै कठिन भएको थियो। यसपटक […]