प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सोमबार (भाद्र ११) बाट ‘पेसी तारेख स्वचालित प्रणाली (अटोमेशन सिस्टम)’ सुरु हुने भएको छ । न्यायालयभित्र हुने अनियमिततालाई कम गर्ने कदमस्वरुप पेसी तारेख स्वचालित प्रणालीबाट सुरु गर्न लागेको प्रधानन्यायाधीश श्रेष्ठले जानकारी दिए ।