आँखारोग विशेषज्ञ डा. सविना श्रेष्ठको एकल कला प्रदर्शनी

आँखारोग विशेषज्ञ डा सविना श्रेष्ठ ‘विजुच्छे’को एकल कला प्रदर्शनी गरिएको छ । डा. श्रेष्ठले आफ्नो प्राध्यापन र डाक्टरी पेशाका अलावा विगत तीन वर्षदेखि सिर्जना गरेका १०० कलालाई आज नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी गरिएको हो । उक्त प्रदर्शनीको शताब्दीपुरुष सत्यमोहन जोशीले उद्घाटन गरे ।  कार्यक्रममा शताब्दीपुरुष जोशीले कलाका माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताए ।  जोशीले जनस्तरबाट स्थापना भएको कला परिषद्लाई अगाडि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको स्पष्ट पारे ।  नेपाल ललितकला प्रज्ञा प्रति...

सम्बन्धित सामग्री

समाजवाद बुझाउन प्रज्ञामा कला प्रदर्शनी (फोटोफिचर)

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कला प्रदर्शनी सुरु भएको छ। नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको अवसर पारेर प्रज्ञा प्रतिष्ठानमा ‘समाजवादी यात्रा’ शीर्षकमा करिब दुई दर्जन कलाकारका कलाकृति प्रदर्शन गरिएको हो।...

कुकुर तिहारमा सेनाका सैनिक कुकुरको कला प्रदर्शनी (फोटो/भिडियो)

काठमाडौँ– यमपञ्चकको पहिलो दिन बुधबार कुकुर तिहार मनाइएको छ । यस अवसरमा नेपाली सेनाका सैनिक कुकुरको कला प्रदर्शनी गरिएको छ । भक्तपुरको मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजाअघि तालिम प्राप्त सैनिक कुकुरले विभिन्न कला प्रदर्शन गरे । विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो […]

कुकुर तिहारमा ‘सैनिक डग तथा कला प्रदर्शनी’

काठमाडौं । नेपाली सेनाले कुकुर तिहारको अवसरमा भैरव बहान गुल्ममा सैनिक डग तथा कला प्रदर्शनी गरेको छ । बिहान नेपाली सेनाले सैनिक डग तथा कला प्रदर्शनी तथा कुकुर पुजा कार्यक्रम राखेको छ ।

ललितपुरमा विशेष कला प्रदर्शनी

ललितपुर – पर्यटन दिवसको अवसरमा ललितपुरमा विशेष कला प्रदर्शनी सुरू भएको छ । ललितपुर महानगरपालिका हस्तकला प्रवर्द्धन समिति र पर्यटन प्रवर्द्धन समिति वडा नं ६ को आयोजनामा ओकुबहालमा विशेष कला प्रदर्शनी सञ्चालन भएको हो । विशेष कला प्रदर्शनीमा दिवङ्गत भइसकेका सिद्धहस्त तथा मूर्धन्य कलाकारहरूको दुर्लभ शास्त्रीय कला, ६० वर्षभन्दा माथिका वरिष्ठ कलाकारहरूको शास्त्रीय कलाकृति तथा लोपोन्मुख दैनिक जीवनसँग प्रेरित रेखा चित्रकला राखिएका छन् । लोपोन्मुख प्रविधि, पाैराणिक ऐतिहासिक कला, संस्कृति, एवम् जीर्ण सम्पदाहरूको संरक्षण तथ...

ललितपुरमा १५ दिने कला प्रदर्शनी सुरु

काठमाण्डाै - ललितपुरमा १५ दिने कला प्रदर्शनी सुरु भएको छ । कोरोना महामारीपछि कला क्षेत्रलाई पुनःजीवन दिन ललितपुर महानगरपालिका–१ बखुण्डोलमा रहेको कुण्डलिनीमा हिजोदेखि सुरु भएको प्रदर्शनीमा १४ कलाकारका १८ कलाकृति प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा गोपाल कलाप्रेमी, सुष्मा राजभण्डारी, राजु पिठाकोटे, सरोज बज्राचार्य, किशोर नकर्मी, विकास शाक्य, रोशन प्रधान, पासाङ विक्रम लामा, अजय देसार, विपना महर्जन, माला श्रेष्ठ, प्रद्युम्न श्रेष्ठ, कान्छाकाजी भाषीमा र रुद्रबहादुर पुनका चित्रकला  राखिएको छ ।  तस्बिर : सु...

अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुभारम्भ

काठमाडौं, ६ असोज । कलाकारका लागि कलाकार’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय खुल्ला अनलाइन कला प्रतियोगिता तथा प्रदर्शनी–२०७८ मङ्गलबारदेखि सुरु भएको छ । नगेन न्यूज पब्लिकेसन प्रालिद्वारा आयोजित प्रदर्शनीको गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले डिजिटल प्रविधिबाट उद्घाटन गर्दै कोरोना भाइरस सङ्क्रमण जोखिमको समयमा पनि कलाकारका लागि अन्तर्राष्ट्रिय कला प्रतियोगिता तथा प्रदर्शनी […]

‘हिमालयन कला प्रदर्शनी २०२१’ शुरु

काठमाडौं । ‘हिमालयन कला प्रदर्शनी २०२१’ शुरु भएको छ । कोरोना भाइरसको महामारीको समयमा नेपाली कलाकारहरुको कलाले समाजमा सकारात्मक उर्जा दिने विश्वासका साथ उक्त प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ ।प्रदर्शनीमा कन्टेम्पोररी पेन्टिङ, मूर्तिकला, फोटोग्राफ, प्रिन्टमेकिङ र सिरेमिक आदि प्रदर्शनमा छन् । प्रदर्शनी ३० अगष्टदेखि ५ सेप्टेम्बरसम्म नेपाल आर्ट काउन्सिल बबरमहल काठमाडौंमा संचालन भइरहेको छ ।

इन्टरनेटसम्म आइपुग्दाको कला प्रदर्शनी

सन् १९६२ मा भएको चारवटा एकल कला प्रदर्शनीलाई विशेष रूपमा लिनुपर्ने हुन्छ । किनकि यहीँबाट एकल कला प्रदर्शनी गर्ने लहड चलेको देखिन्छ । सम्भवतः यहीँबाट हरेक कलाकारले एकल कला प्रदर्शनी गर्नैपर्छ भन्ने एक संस्कार पनि बसेको देखिन्छ । यी चार कलाकारमा लैनसिंह बाङदेल, उत्तम नेपाली, उर्मिला गर्ग उपाध्याय र विजय थापा थिए ।