काठमाडौँ। आज सत्ता गठबन्धन बैठक बस्दैछ। बागी उम्मेदवार तथा जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीबारे छलफल गर्नको लागि शीर्ष नेताहरु सहित कार्यदलका सदस्यसहित बैठक बोलाइएको हो।
बैठक आज दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।