काठमाडौं । सिनेमा हेर्न जाँदा खोप कार्ड देखाउनु पर्ने भएको छ । कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै सरकारले सिनेमा हेर्न जाँदा कोरोनाविरुद्धको पूर्ण खोप लगाएको कार्ड अनिवार्य गर्ने भएको हो ।
तर, यो नियम माघ ७ गतेबाट लागु हुनेछ ।
“सार्वजनिक स्थानहरू जस्तै कार्यालय, होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क...