त्रिपक्षीय श्रम आयोग गठन गर्न कांग्रेस सांसदको माग 

आज प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले सरकार, रोजगारदाता र श्रमिकको प्रतिनिधित्वसहित आयोग बनाएर वैदेशिक रोजगारीका समस्या समाधान गर्न सकिने बताएकी हुन्।