निरन्तर घटेर २७ सयको बिन्दुमा पुगेको शेयर बजारमा यो साता औसत दैनिक कारोबार रकम, औसत शेयर सङ्ख्या, औसत कारोबार सङ्ख्या र बजार पुँजीकरण पनि घटेको छ ।
अघिल्लो साता २९३१.३४ बिन्दुमा बन्द भएको नेप्से यो साता ५.१६ प्रतिशत अर्थात् १५१.३६ अङ्क घटेर २७७९.९८ बिन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि २५.०२ अङ्क घटेर ५१८.७२ बिन्दुमा झरेको छ ।
नेप्सेसँगै कुल बजार पुँजीकरण ...