काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेका उमेदवारले अग्रता कायम राखेका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रमुखमा एमालेका नरुलाल चौधरीले १७ हजार ८८४ मत ल्याएका छन् ।
उनलाई पछ्याउँदै गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उमेदवार हेमराजशर्मा पोखरेलले १४ हजार ३४५ मत ल्याएका छन् ।
उपप्रमुखमा एमालेका हुमाकुमारी डिसीले १७ हजार ३४७...