मेलम्ची नगरपालिकाद्वारा बाढी प्रभावितलाई आर्थिक सहयोग

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाले राहतस्वरूप बाढीबाट प्रभावित भएकाको क्षतिको वर्गीकरणअनुसार २५, २०, १५ र १० हजार आर्थिक सहयोग गरेको छ। नगरपालिकाले २८६ जना र नेपाल रेडक्रस सोसाइटीले २५ हजारका दरले २५ जनालाई गरी ३११ जनाको खातामा रकम जम्मा गरेको मेलम्ची नगरपालिकाका लेखा अधिकृत मुरारी पुडासैनीले जानकारी दिए। मेलम्चीमा रहेका नेपाल बैंक, कुमारी, सिभिल, कृषि विकास, […]

सम्बन्धित सामग्री

बाढी प्रभावित काभ्रेका ३ स्थानीय तहलाई काठमाडौं महानगरले २०/२० लाख रुपैयाँ दिने

१८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित तीन वटा स्थानीय तहहरूलाई आर्थिक सहयोग गरेको छ । महानगरले बाढीजन्य विपदबाट पुगेको क्षति पुनर्स्थापना तथा संकट व्यवस्थापन गर्न राहतका लागि पनौती नगरपालिका, रोशी गाउँपालिका र …

पाकिस्तानी प्रधानमन्त्रीद्वारा चीनको प्रशंसा

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले पाकिस्तानलाई चीनले आर्थिक सहयोग दिएकामा प्रशंसा गर्नुभएको छ ।पाकिस्तानमा गत वर्ष गएको बाढी पहिरोका कारण क्षति भएको र त्यस क्रममा चीनले पाकिस्तानलाई सहयोग उपलब्ध गराएको थियो । चीनले पाकिस्तानलाई उपलब्ध गराएको खाद्यान्न हस्तान्तरणका लागि इस्लामावादमा आयोजना गरिएको एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । चीनले पाकिस्तानका बाढी प्रभावित […]

मन्त्री कुँवर र राज्यमन्त्री सोडारी बाढी प्रभावित क्षेत्रमा

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री  बलबहादुर सोडारीले  कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराएका छन् । मृतकका सात परिवारलाई सरकारका तर्फबाट ७ लाख रुपैयाँ उपलव्ध गराइएको छ भने मन्त्री कुँवर र राज्यमन्त्री सोडारीले व्यक्तिगत तर्फबाट २३ जना मृतकका  परिवारलाई १० हजारका दरले २ लाख ३० हजार आर्थिक सहयोग गरेका हुन् । राहत वितरण गर्दै मन्त्री

थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग

सिन्धुपाल्चोक, १ भदौ: इन्द्रावती नदीमा गत असार १ गते आएको बाढी प्रभावित र विभिन्न स्थानमा गएको पहिराका कारण पीडितका लागि नेपाल ह्योल्मो समाजसेवा सङ्घले पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई डेढ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सङ्घका अध्यक्ष पेमा ह्योल्मोले गाउँपालिकाका अध्यक्ष टासी लामालाई रकम हस्तान्तरण गरेका हुन् । अध्यक्ष लामाले हेलम्बु, मेलम्ची र पाँचपोखरी क्षेत्रले […]

सिन्धुपाल्चोकका बाढी प्रभावित तीन स्थानीय तहलाई माओवादीको सहयोग

सिन्धुपाल्चोक : बाढी प्रभावित यहाँका तीन स्थानीय तहलाई नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशले आर्थिक सहयोग गरेको छ।पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशका पूर्वमन्त्री युवराज दुलाल, केन्द्रीय सदस्य माधव सापकोटा र नेता चन्द्रबहादुर थापाको विशेष पहलमा तीन पालिकालाई सोमबार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो। प्रदेशभित्र माओवादी केन्द्रले नेतृत्व तथा प्रतिनिधित्व गरेका स्थानीय तहबाट संकलित रकम मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई हस्तान्तरण गरिएको थापाले जानकारी

माओवादीले दियो बाढी प्रभावित तीन स्थानीय तहलाई करिब ६७ लाख रुपैयाँ

काठमाडौं। नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशले सिन्धुपाल्चोकका तीन स्थानीय तहलाई ६६ लाख ८९ हजार ९९७ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। हेलम्बु र मेलम्ची प्रत्येकलाई २३ लाख २९ हजार ९९९ रुपैयाँ र पाँचपोखरी थाङपाललाई २० लाख २९ हजार ९९९ रुपैयाँ दिएको हो। प्रदेशभित्र पार्टीले नेतृत्व गरेका स्थानीय तहबाट सङ्कलित रकम मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

बाढी प्रभावित मेलम्चीवासीलाई अमेरिकामा बस्ने नेपालीहरुको सहयोग

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसोवास गर्ने नेपालीहरुले मेलम्ची–इन्द्रावती बाढी प्रभावितहरुका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । थाङ्पालकोटका दिलबहादुर श्रेष्ठ र मेलम्चीका रामकृष्ण श्रेष्ठको संयोजनमा ३५ जनाबाट नेपाली रुपियाँ पाँच लाख ७७ हजार संकलन गरी पठाउनुभएको हो । सो रकम शनिबार रामकृष्ण श्रेष्ठकी सुपुत्री सुजता श्रेष्ठ, दिनेश श्रेष्ठ र प्रकाश अधिकारीले नगर प्रमुख डम्बर […]

रेडियो मेलम्ची र बाढी प्रभावित पत्रकारलाई महासंघकाे सहयोग

मेलम्ची : असार १ गते आएको मेलम्ची बाढीको डुवानमा परेको रेडियो मेलम्ची र बाढी प्रभावित पत्रकारलाई नेपाल पत्रकार महासंघले आर्थिक सहयोग गरेको छ।महासंघ केन्द्र र जिल्ला शाखाले आर्थिक सहयोग उपलब्ध गराएको हो। शुक्रबार महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जिल्ला शाखा अध्यक्ष जीवन श्रेष्ठलाई ५० हजारको चेक हस्तान्तरण गरे।सोही कार्यक्रममा अध्यक्ष श्रेष्ठले रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतिलाई चेक हस्तान्तरण गरे। त्यस्तै बाढीबाट प्रभावित महासंघ सिन्धुपाल्चोक शाखाका पूर्व अध्यक्ष महेश

मेलम्चीलगायत बाढीपीडितलाई काभ्रेका तीन नगरपालिकाको सहयोग

काभ्रे : काभ्रेका तीन नगरपालिकाले सिन्धुपाल्चोकको मेलम्चीलगायत बाढी पीडितका लागि आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन्। जिल्लाका पनौती, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाले बाढी पीडितका लागि राहतस्वरुप २२ लाख ५१ हजार ३ सय ३३ रुपैयाँ आर्थिक सहयोग गरेका हुन्। नगरपालिकाले उक्त रकम सिन्धुपल्चोकका बाढी प्रभावित क्षेत्रका स्थानीय तहमार्फत सहयोग गरेका थिए। जसमा पनौती नगरपालिकाले १० लाख, नमोबुद्धले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ र मण्डनदेउपुर नपाले ९ लाख ५१ हजार आर्थिक सहयोग गरेका छन