फ्रान्सको युद्धपोत किन्न युएई सहमत

एजेन्सी, १८ मङ्सिर। संयुक्त अरब एमिराट्स (युएई) फ्रान्सले बनाएको विशाल युद्धपोत किन्न सहमत भएको छ। करिब १६ विलियन युरो लगानीमा फ्रान्सले बनाएको युद्धपोत किन्न युएई हिजो (शुक्रबार) सहमत भएको हो। हतियार निर्यात सम्बन्धमा फ्रान्सको सबैभन्दा ठूलो सम्झौतामा शुक्रबार हस्ताक्षर भएको फ्रान्सको रक्षा मन्त्रालयले बताएको छ। सो सम्झौता फ्रान्सका राष्ट्रपति इमयानुअल म्याक्रोनको गल्फ भ्रमणपछि मात्र सम्भव […]