कालीप्रसाद रिजाललाई धेरैले गीतकारका रूपमा मात्र चिन्ने गर्दछन्। हुन पनि हो उनको गीतकारको व्यक्तित्व यति विशाल र भव्य बन्यो कवि, नाटककार वा कुशल प्रशासक र जीवनी लेखक व्यक्तित्व छायामा वा ओझेलमा पर्यो। कालिप्रसादलाई गीतकारका रुपमा मात्र धेरैले चिन्नुका पछाडि नारायण गोपालाको चर्चित गीत ‘‘आँखा छोपी नरोऊ भनी भन्नु पर्या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्याछ’ […]