सार्वजनिक खरिदमा पारदर्शिता

ऐन तथा नियमबमोजिम सार्वजनिक निकायले कुनै मालसामान, परामर्श सेवा वा अन्य सेवा प्राप्त गर्ने वा कुनै निर्माण गर्ने वा गराउने कार्यलाई सार्वजनिक खरिद ऐनमा खरिद भनिएको छ । सार्वजनिक खरिद प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आमनागरिकको चासोको विषय हो । सार्वजनिक निकायका पदाधिकारीमार्फत सार्वजनिक खरिदसम्बन्धी कारबाही प्रारम्भ हुन्छ ।

सम्बन्धित सामग्री

खोप खरिदको प्रक्रिया पारदर्शी हुनुपर्छ : विश्व बैंक

नेपाल, श्रीलंका र माल्दिभ्सका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले बैंकको सहायताको भ्याक्सिन खरिद प्रक्रियामा पारदर्शितालाई ध्यान दिने बताएका छन् ।विश्व बैंकले बिहीबार पत्रकारहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा उनले विश्व बैंकको सहयोगले खोप खरिदमा नन–डिस्क्लोजर सम्झौता (एनडीए) हुन सक्ने बताउँदै तर यसमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिमको गभर्नेन्स, पारदर्शिता तथा क्षमतालाई सम्बोधन गरेको हुनुपर्ने […]

खोप खरिद ठेक्कामा पारदर्शिता जरुरी : RajdhaniDaily.com -

खोप खरिद ठेक्कामा पारदर्शिता जरुरी: RajdhaniDaily.com | स्वास्थ्य मन्त्रालयअन्तर्गत औषधि व्यवस्था विभागमा खोप खरिदका लागि ठेक्का निवेदन आउन थालेपछि खोप खरिदमा पारदर्शिता अपनाउनुपर्ने भन्दै जनसाधरणको चासो जाग्न -

खोपको खरिदमा पारदर्शिता

खोप खरिद गर्नुअघि खोपको उपयुक्तता तथा लागत लाभको हिसाबकिताबले पारदर्शिताका साथै सूचित निर्णय प्रणालीको विकासमा पनि सहयोग‌ पुर्‍याउँछ नेपाललगायत संसारभरि नै कोरोनाविरुद्धको खोप खरिदको चटारो छ । सरकारका संयन्त्रहरू यही प्रक्रिया...