कोशीमा दलित–गैरदलित हातेमालो अभियान

सामाजिक न्याय र दलित अधिकारका लागि कोशी प्रदेशको विराटनगरबाट मंगलबार दलित–गैरदलित हातेमालो अभियान थालनी भएको छ ।

सम्बन्धित सामग्री

हिमाल सफाइ अभियानमा नेपाली सेनासँग युनिलिभरको हातेमालो

युनिलिभरले ‘हिमाल सरसफाइ अभियान २०२३’ मा नेपाली सेनासँग हातेमालो गरेको छ । युनिलिभरको ‘विश्वलाई दिगो साझा बासस्थान बनाउने प्रतिबद्धता’को एक अंशका रूपमा युनिलिभरले नेपाली सेनासँग यस पहलमा हातेमालो गरेको हो । युनिलिभरले नेपालका लागि जे राम्रो छ, त्यसको पक्षमा उभिने र विश्वास गर्ने हुनाले हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग युनिलिभरको यो तेस्रो सहकार्य […]

हिमाल सफाइमा युनिलिभरको सहकार्य

युनिलिभरले ‘हिमाल सरसफाइ अभियान-२०२३’ मा नेपाली सेनासँग हातेमालो गरेको छ।

आगलागी भएको बाक्सिला बजार पुनः निर्माणमा हातेमालो

खोटाङ – आगलागीमा ध्वस्त बनेको खोटाङको बाक्सिला बजारको पुनस्निर्माणका लागि अभियान थालिएको छ । सोमबार साँझ भएको आगलागीमा पाँच करोड बराबरको क्षती पुगेको बाक्सिला बजारको पुनः निर्माणका लागि पालिकाबासीले संयुक्त रुपमा हातेमालो गरेका हुन् । गाउँपालिकाका पुर्वअध्यक्ष कृष्णकुमार राईको संयोजवकत्वमा २१ सदस्यीय बाक्सिला बजार अग्नी पीडित राहत संकलन समिति बनाएर आगलागी पीडितको सहयोगार्थ अभियान थालिएको […]

‘मानव सेवा आश्रम’ सँग नेपथ्यको हातेमालो

नेपथ्यले  सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गरेको छ । विशेष गरी घर परिवार र आफन्तविहीन भई वा परिवार र समाजबाट अपहेलित भई मानसिक रोग लागेका मानिसहरूको सेवामा समर्पित विशुद्ध परोपकारी मुनाफारहित संस्था ‘मानव सेवा आश्रम’ एक दशकयता सक्रिय छ । यो सहकार्य अन्तर्गत नेपथ्यले आफ्ना कार्यक्रमहरू मार्फत मानव सेवा आश्रमको अभियान प्रवर्द्धन गर्नुका साथै मानवता प्रवर्धन गर्ने आवाजहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्नेछ । यस अभियान अन्तर्गत नेपथ्यले यो वर

फोहर व्यवस्थापनमा हातेमालो गर्दै रेडक्रसका स्वयंसेवक

मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् । यसक्रममा उनीहरुले आज बिहानदेखि कामपाका मुख्य सडक तथा चोकमा छरपष्ट भएका फोहरलाई प्लास्टिकको थैलोमा राख्ने र कामपाकै गाडीमा राखेर पठाउने कामको अभियान सुरुआत गरेका हुन् । सो अभियानमा नेरेसो काठमाडौँ जिल्ला शाखामा आबद्ध ५० स्वयंसेवक खटिएका छन् । […]

फोहर व्यवस्थापनमा हातेमालो गर्दै रेडक्रसका स्वयंसेवक

काठमाडौँ। मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् । यसक्रममा उनीहरुले आज बिहानदेखि कामपाका मुख्य सडक तथा चोकमा छरपष्ट भएका फोहरलाई प्लास्टिकको थैलोमा राख्ने र कामपाकै गाडीमा राखेर पठाउने कामको अभियान सुरुआत गरेका हुन् । सो अभियानमा नेरेसो काठमाडौँ जिल्ला शाखामा आबद्ध ५० स्वयंसेवक खटिएका छन् […]

फोहोर व्यवस्थापनमा हातेमालो गर्दै रेडक्रसका स्वयंसेवक

मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् ।  यसक्रममा उनीहरुले आज बिहानदेखि कामपाका मुख्य सडक तथा चोकमा छरपस्ट भएका फोहोरलाई प्लास्टिकको थैलोमा राख्ने र कामपाकै गाडीमा राखेर पठाउने कामको अभियान सुरुआत गरेका हुन् । सो अभियानमा नेरेसो काठमाडौँ जिल्ला शाखामा आबद्ध ५० स्वयंसेवक खटिएका छन् । उनीहरुले दैनिक बिहान दुई घण्टा फोहर व्यवस्थापन गर्ने जनाइएको छ । शाखाका नवनिर्वाचित सभापति श्यामकाजी डोटेलले सफ

युनिलिभरद्वारा कञ्चनजंगा हिमालको सफाइमा नेपाली सेनासँग हातेमालो

काठमाडौँ– युनिलिभरको ‘विश्वलाई दिगो साझा बास स्थान बनाउने’ प्रतिबद्धताको एक अंश रूपमा, यसले ‘हिमाल सरसफाइ अभियान २०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको छ । कम्पनीले नेपाली सेनासँग उक्त पहलका लागि हातेमालो गर्न र योगदान दिन पाउँदा कृतज्ञ भएको बताएको छ । युनिलिभरले हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग यो दोस्रो सहकार्य भएको पनि बताएको […]

कोरोनाविरुद्ध लड्न हातेमालो अभियान

नेपाल बैंकर्स संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, नेपाल बिमक संघ, जीवन बिमक संघ नेपाल, नेपाल मर्चेन्ट बैंकर्स संघ, स्टक ब्रोकर एसोसिएसन र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले सामूहिक रुपमा हातेमालो नामक सामाजिक अभियानको थालनी गरेका छन् ।यो सामाजिक अभियान अहिलेको जटिल परिस्थितिमा विभिन्न संघमा आबद्ध संस्थाहरु, संस्थाका कर्मचारीहरु, समाजका सरोकारवालाहरु र आम […]

कोका–कोला र नेपाल सेनाले हिमाल सफाई अभियान २०७८ को लागि साझेदारी

कोका–कोलाको दीर्घकालिन साझेदार कोका–कोला र हिमालयन क्लाइमेट इनिसिएटिभ(एचसीआई)ले हिमाल सफाई अभियान २०२१ को लागि नेपाली सेनासँग हातेमालो गरेको छ। हिमालयन क्षेत्रलाई सफा राख्न शुरु गरिएको यो राष्ट्रिय सफाई कार्यक्रमको दोस्रो संस्करण हो।  यो मल्टि स्टेक होल्डर कार्यक्रमले हिमालहरुलाई बचाउने, जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने र ६ वटा चुचुरा सगरमाथा, लोट्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लमलाई सफा गर्ने उद्देश्य राखेको छ। हिमाल सफाई अभियान २०७८ का मिडिया कोअर्डिनेटर लेफ्टिनेन्ट कर्नेल दिपक भण्डारीले...