कैलाली । कैलालीको जानकी गाउँपालिकास्थिच अरुणोदय माध्यामिक विद्यालयले अवकाश प्राप्त शिक्षकको भव्य समारोहका बीच बिदाइ गरेको छ । निमावि तहमा ३१ बर्स सेवा गरि अवकाश भएका सामाजिक विषयका शिक्षक रणबहादुर बिष्टको उत्सवमय बिदाई समारोह गरिएको
उपत्यका प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र बहादुर धानुकले अवकाश पाएका छन् । मंगलबार उपत्यका प्रहरी कार्यालयमा आयोजित समारोहमा उनलाई बिदाइ गरिएको छ । उपत्यका प्रहरी कार्यालयमा कार्यरत डीआईजी किरण राणासहितका उच्च प्रहरी अधिकारीहरुले उनलाई बिदाइ गरेका हुन् ।प्रहरी अतिरिक्त महानिरीक्षकको ५६ वर्षे उमेर हदका कारण धानुकले अवकाश पाएका हुन् ।२०७९ साउन २० मा विश्वराज पोखरेल र भदौ २३ मा मुकुन्दराज आचार्यले अवकाश पाएका थिए । अहिलेका आईजीपी धिरज प्रताप सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टर
काठमाडौँ – कामयमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई सर्वोच्चले आइतबार बिदाइ गर्ने भएको छ। असोज १६ गतेदेखि ६५ वर्षे उमेर हदका कारण अवकाश पाउन लागेका कार्कीलाई आइतबार औपचारिक कार्यक्रम गरेर बिदाइ गर्न लागिएको हो। सोमबार घटस्थापना भएको र त्यही दिनदेखि अदालत कोजागत पूर्णिमासम्म बन्द रहने हुँदा कार्कीलाई आइतबार नै बिदाइ गर्न लागिएको हो। गत फागुन १ गते […]
काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद्बाट अनिवार्य अवकाश प्राप्त वरिष्ठ अधिकृत बज्रबहादुर केसीलाई बुधबार एक कार्यक्रमका बीच सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरेका छन्। घिसिङले आगामी दिनका लागि शुभकामना दिंदै केसी परिषद्को पक्षमा रहेर सकारात्मक सोचका साथ आगाडि बढ्ने कर्मचारीको रूपमा पाएको र आगामी दिनमा पनि खेलकुद क्षेत्रले उनकाे अनुभवलाई उपयोग गर्नेमा आफू बिश्वस्त रहेको बताए। उनले परिषद्मा कर्मचारीहरूले अन्यायपूर्ण […]
भरतपुर महानगरपालिकामा काम गर्ने ४६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई बिदाइ गरिएको छ । शनिबार एक कार्यक्रमका बीच ६० वर्ष उमेर पुगेका र १० वर्ष काम गरिसकेका अवकाश पाएका महिला स्वयंसेविकालाई बिदाइ गरिएको हो ।भरतपुर महानगरपालिका, स्वास्थ्य कार्यालय चितवन र स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजनामा सेवा निवृत्त भएका स्वयंसेविकालाई बिदाइ गरिएको थियो । गत वर्षदेखि महानगरले महिला स्वयंसेविका कार्यको सम्मान गर्दै बिदाइ गर्दा रु ५० हजारका दरले नगद दिने व्यवस्था मिलाएको छ ।त्यस्तै प्र
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सचिव(पशुपन्छी विकास)निरु दाहाल पाण्डेले अनिवार्य अवकाश पाएकी छिन् । २०७८ कार्तिक २२ मा कृषि तथा वन सेवातर्फबाट सचिवमा बढुवा भएकी पाण्डेलाई बुधवार कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्दा राय यादवले मायाको चिनो प्रदान गर्दै बिदाइ गरेका छन् । सम्बन्धित समाचार : पाण्डे सचिवमा बढुवा
१ जेठ, काठमाडौं । ६५ वर्षे उमेरहदका कारण सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश मीरा खड्काले अवकाश पाएकी छन् । जेठ २ गतेदेखि अवकाश पाउने भएपछि गत बिहीबार नै सर्वोच्च अदालतले न्यायाधीश खड्कालाई बिदाइ गरेको थियो । शाखा अधिकृतको रुपमा न्यायसेवामा प्रवेश गरेकी खड्का जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग […]
काठमाडौँ । रक्षा सचिव बेगेन्द्र राज शर्माले अनिवार्य अवकाश पाएका छन् । साउन अन्तिम सातादेखि रक्षा सचिवमा कार्यरत शर्माको आज रक्षा मन्त्रालयले एक समारोहका बिच बिदाइ गरेको छ । सचिवको पाँच वर्षे अवधिमा अन्तिम पाँच महिना मात्रै मन्त्रालयको सचिवका रूपमा काम गर्ने अवसर पाएका शर्माले अनिवार्य अवकाश लिएसँगै मन्त्रालय राजनीतिक र प्रशासनिक नेतृत्वविहीन भएको छ […]
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले बुधवारबाट अनिवार्य अवकाश लिएका छन् । बुधवार(आज)देखि अनिवार्य अवकाश पाए पनि सार्वजनिक बिदा परेका कारण उनलाई बिहीबार मन्त्रालयले औपचारिक रूपमा बिदाइ कार्यक्रम राखेको छ । एक वर्ष अघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका बस्याल २८ महिना अघि सचिवमा बढुवा भएका थिए। गण्डकी […]
काठमाडौं । निजामती सेवाको आफ्नो ३० वर्षे सेवा-अवधि पूरा गरी आज अनिवार्य अवकाश पाएका वन तथा वातावरण सचिव डा.विश्वनाथ ओलीलाई आज मन्त्रालयमा बिदाइ गरिएको छ । वनमन्त्री प्रेमबहादुर आलेले डा.ओलीलाई बिदाइ गर्दै उनी एक विज्ञ तथा मन्त्रालयका लागि योग्य व्यक्ति भएकाले मन्त्रालयलाई उनको आवश्यकता सधैँ पर्ने बताए ।सेवानिवृत्त डा.ओलीले निजामती सेवामा प्रवेश गरेपछि आफूले विद्यावारिधिसम्म गर्न पाएको र राष्ट्र, राष्ट्रियता तथा नेपाली नागरिकका लागि उल्लेख्य योगदान गरेको बताए । आफ्नो सेवा-अवधि पूरा गरेका वन मन्त्