उमेरहदका कारण सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश खड्काको अवकाश

१ जेठ, काठमाडौं । ६५ वर्षे उमेरहदका कारण सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश मीरा खड्काले अवकाश पाएकी छन् । जेठ २ गतेदेखि अवकाश पाउने भएपछि गत बिहीबार नै सर्वोच्च अदालतले न्यायाधीश खड्कालाई बिदाइ गरेको थियो । शाखा अधिकृतको रुपमा न्यायसेवामा प्रवेश गरेकी खड्का जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग […]

सम्बन्धित सामग्री

वरिष्ठतम् न्यायाधीशबाट न्याय परिषद् बैठक ‘बहिष्कार’

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की सर्वोच्च अदालत आउन छाडेको दुई दिन भयो । आइतबार सर्वोच्च अदालत आएका कार्की सोमबारदेखि अदालत आउन छाडेका हुन् । उनले कारण नखुलाए पनि उनी घरबिदामा बसेको सर्वोच्च स्रोतले बताएको छ । तर वरिष्ठतम् न्यायाधीश कार्की ‘घरबिदा’ बस्नुपर्ने अवस्था अकस्मात् किन आयो भन्ने प्रश्नको उत्तर खोज्न त्यसको ठीक अघिल्लो दिनको घटनाक्रम हेर्नुपर्छ ।माघ ११ गते आइतबार न्यायपरिषद्को बैठक बसेको थियो । र, उक्त बैठकले रिक्त रहेको तीन मुख्य न्यायाधीशमा सर्वोच्च अद