९ कात्तिक, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको बेला काठमाडौं प्रहरीको इञ्चार्जको जिम्मेवारीमा रहेका एसएसपी विश्व अधिकारी बढुवामा छुटेका छन् ।
आज निकालिएको एसएसपीबाट डीआईजीको बढुवा सिफारिसमा अधिकारी छुटेका हुन् ।
बढुवा दाबेदारको …
९ कात्तिक, काठमाडौं । स्पेनमा दुई महारथी क्लबबीच भएको यस सिजनको पहिलो एल क्लासिको भिडन्तमा रियल मड्रिडले बार्सिलोनालाई २-१ ले पराजित गरेको छ ।
स्पानिस ला लिगा अन्तर्गत आइतबार राती घरेलु मैदान सान्टियागो बर्नावेउमा भएको खेलमा …
काठमाडौँ– सोमबार नेपाल सरकारका तीनमन्त्री र एक सचिव मधेसको सुरक्षा व्यवस्था अध्ययनका लागि मधेस जाँदैछन्। गृहमन्त्री ओम प्रकाश अर्याल, उद्योग र कानुनमन्त्री अनिलकुमार सिह्ना, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता भने मधेस जाने भएका हुन्। उनीहरूसँगै गृहमन्त्रालयका सचिव रामेश्वर दंगाल पनि मधेस जानेछन्। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा […]
एजेन्सी - एल क्लासिकोमा यस पटक रियल म्याड्रिडले सफलता प्राप्त गरेको छ । प्रतिस्पर्धा खेलमा रियलले बार्सिलोनामाथि २-१ को रोमाञ्चक जित निकाल्यो । सान्टियागो बेर्नाबेउमा भएको यो खेलमा केलियन एमबाप्पे र जुड बेलिङ्घमका गोलले रियल विजयी भयो । २२ औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे। फर्मिन लोपेजले ३९ औं मिनेटमा बराबरी गोल गरे। मार्कस रासफोर्डको
काठमाडौं- काठमाडौंको होटल हायात रिजेन्सी अनिश्चितकालिन बन्द गर्ने निर्णयप्रति संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले आपत्ति जनाएको छ। केन्द्रले होटलको उक्त कदमलाई श्रमिक विरोधी, एकपक्षीय र नियोजित रुपमा रोजगारी सिर्जना गर्ने कदम भएको ठहर गर्दै आपत्ति जनाएको हो। होटल हायात प्रशासनले भाद्र २३ र २४ गतेको ‘जेनजी आन्दोलन’को क्रममा भएको क्षति तथा सुरक्षा अवस्थालाई कारण […]
काठमाडौं – स्पेनको चर्चित फुटबल प्रतिस्पर्धा ‘एल क्लासिको’मा रियल म्याड्रिडले बार्सिलोनामाथि २–१ को जित हासिल गरेको छ। स्यान्टियागो बेर्नाबेउमा आइतबार राति भएको खेलमा रियलले पहिलो हाफमै गरिएको दुई गोलको अग्रता जोगाउँदै जित दर्ता गरेको हो। खेलको २२औं मिनेटमा रियलका स्टार फरवार्ड केलियन एम्बाप्पेले उत्कृष्ट फिनिसिङ गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यसपछि ३८औं मिनेटमा बार्सिलोनाका फर्मिन […]