हिजबुल्लाहविरुद्ध इजरायलले घोषणा गर्‍यो 'नर्दर्न एरो अपरेसन'

पश्चिम एसियामा फेरि तनाव बढेको छ । प्यालेस्टाइनी विद्रोही समूह हमासविरुद्ध लडिरहेको इजरायलले उत्तरी छिमेकी देश लेबनानमा रहेको लडाकु समूह हिजबुल्लाहविरुद्ध नयाँ सैन्य अभियान घोषणा गरेको छ ।

सम्बन्धित सामग्री

अखिल क्रान्तिकारीले गर्‍यो उम्मेदवारी घोषणा

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि अखिल क्रान्तिकारीले उम्मेदवारी घोषणा गरेको छ।...

विश्वकपका लागि इंग्ल्यान्डले घोषणा गर्‍यो राष्ट्रिय टिम

लेस्टर सिटीका मिडफिल्डर जेम्स म्याडिसनलाई २६ सदस्यीय टिममा सहभागी गराउँदै इंग्ल्यान्डले राष्ट्रिय टिमको घोषणा गरेको छ। बिहीबार घोषणा गरिएको टिममा म्यानचेस्टर युनाईटेडका यूवा फर्वाड मार्कुस रासफोर्डलाई पनि राखिएको छ। प्रशिक्षक ग्यारेथ साउथगेटले न्युक्यासलका स्ट्राइकर कलुम विल्सन र म्यानचेस्टर सिटीका फुल ब्याक क्याली वाल्करलाई पनि टिममा सहभागी गराएका छन्। यद्यपि वाल्कर पूर्ण रुपमा फिट भने छैनन्। […]

राष्ट्रपतिको कदमविरुद्ध जसपाले घोषणा गर्‍यो आन्दोलन

७ असोज, जनकपुरधाम । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । जसपाको मधेस प्रदेश कमिटीले राष्ट्रपति भण्डारीको राजीनामा माग्दै चरणबद्ध आन्दोलन घोषणा गरेको हो । बिहीबार भर्चुअल मार्फत बसेको जसपा मधेश प्रदेश कमिटी बैठकले शनिवारदेखि चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको मुख्य […]

चलचित्र पत्रकार संघले गर्‍यो सम्मान तथा पुरस्कार घोषणा

काठमाडौँ– चलचित्र पत्रकार संघ नेपालले रोकिएको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको छ ।  दिनेश सिटौलाको अध्यक्षतामा संघको कार्यालयमा बसेको बैठकले सम्मान तथा पुरस्कार घोषणा गरेको हो । संघले घोषणा कोरोना भाइरसको महामारीका कारण रोकिएको दुई वर्षको बाँकी सम्मान तथा पुरस्कारसँगै तीनै वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको हो ।  चलचित्र पत्रकार संघले विक्रम […]

नेपाल टेलिकमले पहिलो पटक घोषणा गर्‍यो बोनस सेयर

१ चैत, काठमाडौं । नेपाल टेलिकमले पहिलोपटक सेयरधनीहरुलाई बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको सोमबार साँझ बसेको बैठकले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । टेलिकमले यसअघि नगद लाभांश मात्रै दिने गरेको थियो । सञ्चालक समितिको निर्णयलाई अब अर्थ मन्त्रालयले स्वीकृति दिनुपर्ने हुन्छ । मन्त्रालयले […]

रुसले दुई सहरमा गर्‍यो युद्धविरामको घोषणा

किभ । रुसले दुई सहरमा युद्धविरामको घोषणा गरेको छ। बीबीसी संवाददाता जेम्स वाटरहाउसले रुस र युक्रेनबीच जारी युद्धको दसौं दिनमा रसियाले युद्धविरामको घोषणा गरेको बताएका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले सो जानकारी दिएका हुन्। उनका अनुसार रूसी रक्षा मन्त्रालयले रूसी सेनाले मस्को समय १० बजे आक्रमण रोक्न बताएको छ। मानिसहरूलाई मद्दत गर्न मानवीय कोरिडोरहरू […]

तालिबानले घोषणा गर्‍यो अन्तरिम सरकार

२२ भदौ, काठमाडौं । अफगानिस्तानलाई आफ्नो कब्जामा लिएको तीन सातापछि तालिबानलेसरकार गठनको घोषणा गरेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबानले अफगानिस्तानमा सरकार बनाएको घोषणा गरेका हुन् । मुजाहिदका अनुसार तालिबानको सरकारको नेतृत्व मुल्लाह मोहम्मद हसन अखुन्दले गर्नेछन् । डेपुटी लिडरको रुपमा मुल्लाह अब्दुल घानी बरादर रहनेछन् । त्यस्तै अन्य महत्वपूर्ण पदमा रक्षामन्त्री मुल्लाह याकुब […]

जसपाले गर्‍यो आन्दोलनका थप कार्यक्रम घोषणा

मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपीशर्मा ओलीले गरेको प्रतिनिधी सभा विघटनको विरूद्ध आन्दोलनको घोषणा गरेको हो।