काठमाडौं । टेलिभिजन श्रृंखला ‘हल्का रमाइलो’का दर्शकले अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको कथावस्तुमा नयाँ एपिसोड हेर्न पाउने भएका छन् । निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले अष्ट्रेलिया पुगेर सिरियलका दुई एपिसोड छायांकन गरेका छन् । यी दुई एपिसोड बल्छी धुर्बे र अर्की कलाकार पुजन घिमिरे ‘पुकु’ देखिनेछन् । उनीहरुले क्यारेक्टर पोशाकमै त्यहाँ सिरियल खिचेका छन् […]