काठमाडौँ– नेपाल छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउन सकेको थिएन । साविक उपविजेता […]
काठमाडौं : नेपाल साफ महिला फुटबल च्याम्पिनयसिपको फाइनलमा प्रवेश गरेको छ। शुक्रवार दशरथ रंगशालामा भएको खेलमा भारतलाई १-० ले हराउँदै नेपालले फाइनल सुरक्षित गरेको हो।
पहिलो हाफको अतिरिक्त समयमा नेपालका लागि रश्मी घिसिङले गोल गरिन् जुन निर्णायक बन्न पुग्यो। प्रिती राईको पासमा डिबक्स भित्रबाट घिसिङले उत्कृष्ट गोल गर्दै नेपाललाई जित दिलाएकी…
काठमाडौं (हाम्रो खेलकुद) – चिर परिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपालले १-० को जित दर्ता गरेको हो । नेपाललाई साफ इतिहासमा भारतमाथि पहिलो जित दिलाउने क्रममा रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन् । नेपाल पाँचौ पटक फाइनलमा पुग्दा भारत पहिलो पटक फाइनल […]
काठमाडौं । नेपाल श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कोलम्बोमा सोमबार राति भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६–० गोल अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो । नेपाललाई जित दिलाउन कप्तान प्रशान्त लक्क्षम, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक एक गोल गरे […]
आयोजक नेपाल त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जित निकाल्दै नेपाल फाइलनमा पुगेको हो ।
तेस्रो खेलमा बिहीबार पपुवा न्युगिनीलाई ३७ रनले हराउँदै नेपाल एक खेल अगावै...
नेपाल लगातार तेस्रो खेलमा जीत निकाल्दै त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ। पपुवा न्युगिनीलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो।...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ । बिहीबार काठमाडौंको कीर्तिपुर स्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदामा भएको खेलमा नेपालले पपुवान्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो । करण केसीले ह्याट्रिकसहित ५ विकेट लिएको खेलमा नेपाल पीएनजीलाई हराउँदै नेपाल एक खेल अगाबै फाइनल पुगेको हो ।यससँगै […]
नेपाली राष्ट्रिय क्रिकेट टोली घरेलु मैदानमा चलिरहेको त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पपुवान्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २०४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १६६ रन बनाउन सक्यो । पीएनजीका लागि कार्लेश अमिनले ६२ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ९ चौका प्रहार गरे ।&
साबिक विजेता नेपाली महिला भलिबल टोली एसियन सिनियर सेन्ट्रल जोन च्यालेन्ज कपअन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । नेपालले बंगलादेशको ढाकामा उज्वेकिस्तानमाथि आइतबार ३–० को सोझो सेटमा हराउँदै अन्तिम दुईमा...