उदयपुरका २९ हजार बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै

गाईघाट (उदयपुर)- यही फागुन १३ गतेदेखि उदयपुर जिल्लाका आठ पालिकाका २९ हजार एक सय ३४ जना बालबालिकालाई दादुरारुबेलाविरुद्धको खोप लगाउन सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका अनुसार जिल्लाका आठ पालिकामा दुईचरणमा खोप कार्यक्रम सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको छ । पहिलो चरणमा फागुन १३ गतेदेखि ...

सम्बन्धित सामग्री

खोप अभियान सफल पार्न रसुवाका स्वास्थ्यकर्मी क्रियाशील

यही फागुन १३ गते आइतबारदेखि देशभरका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै छ ।

सुनसरीको बर्जुमा १० हजार बालबालिकालाई दादुराको खोप लगाइँदै

सुनसरीको बर्जु गाउँपालिकामा दादुरा फैलिएपछि यहाँका बालबालिकाहरूलाई दादुराविरुद्धको खोप लगाइने भएको छ ।

बाँकेका बालबालिकालाई दादुरा खोप लगाइँदै

बाँकेमा सात हजार एक सय ६३ जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले भने १० हजार ९ सय ९६ जनालाई खोप लगाउने लक्ष्य राखेको छ ।