बाँकेका बालबालिकालाई दादुरा खोप लगाइँदै

बाँकेमा सात हजार एक सय ६३ जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले भने १० हजार ९ सय ९६ जनालाई खोप लगाउने लक्ष्य राखेको छ ।