कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी भएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री शाहीले प्रधानमन्त्री ओली चालेको संसद विघटन प्रतिगामी, अलोकतान्त्रिक र असंवैधानिक भएको बताएका हुन्