बाढी पहिरोजन्य विपदमा परी २० को मृत्यु : ८०६ जनाको उद्धार

रासस। मनसुनपछिको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार उक्त अवधिमा २१ बेपत्ता र २० जना घाइते भएका छन्। अन्य ८०६ जनाको उद्धार भएको प्रहरीले जनाएको छ। बाढी पहिरोमा परी सिन्धुपाल्चोकमा २० र बाजुरामा एक घाइते भएका छन्।

सम्बन्धित सामग्री

अज्ञात समूहको आक्रमणमा २० को मृत्यु

पूर्वी कंगोमा एक विद्रोही समूहले गरेको आक्रमणमा परी आइतबार करिब २० जनाको मृत्यु भएको छ ।  एलाइड डेमोक्रेटिक फोर्सेस (एसडिएबफ) ले एनेबुला गाउँनजिकै शुक्रबार अपराह्न ४ बजे किसानहरूमाथि आक्रमण गरेको स्थानीय...

दक्षिण पाकिस्तानमा सडक दुर्घटनामा २० जनाको मृत्यु

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बिहीबार राति एउटा यात्रुबाहक भ्यान सडकबाट केही तल पानीको खाल्डोमा खस्दा २० जनाको मृत्यु भएको छ।...

कोलम्बियामा बस दुर्घटना २० को मृत्यु

दक्षिणपश्चिम कोलम्बियाको पान–अमेरिकन राजमार्गमा शनिबार बस पल्टिँदा कम्तीमा २० जनाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका प्रहरीले जनाएको छ।...

डेंगी संक्रमणबाट २० जनाको मृत्यु,संक्रमितको संख्या १६ हजार नाघ्यो

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २ गतेसम्म डेंगीबाट २० जनाको मृत्यु भइसकेको छ।...

मस्जिदमा विस्फोट हुँदा २० जनाको मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा भएको हमलामा कम्तीमा २० जनाको मृत्यु भएको छ । साँझको प्रार्थनाको समयमा भएको उक्त विस्फोटमा अन्य केही घाइते भएका छन् । विस्फोटमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् । घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको प्राप्त विवरण जनाइएको छ […] The post मस्जिदमा विस्फोट हुँदा २० जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

म्यानमारमा विद्रोही र सुरक्षा फौजबीच भएको झडपमा २० जनाको मृत्यु

म्यानमारमा विद्रोही पक्ष र सुरक्षा फौजबीच भएको झडपमा कम्तिमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शी र म्यानमारका संचारमाध्यमले जनाएका छन्।। विद्रोहीहरुले यही हप्ता सैन्य सरकारविरुद्ध ‘जनताको रक्षात्मक युद्ध’को घोषणा गरेपछिको यो...

मुसलधारे वर्षाका कारण भेनेजुयलामा २० को मृत्यु

मुसलधारे वर्षाका कारण भेनेजुयलामा कम्तीमा २० जनाको मृत्यु भएको छ। देशको पश्चिमी क्षेत्रमा वर्षापछि आएको बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन्।

भारतको मुम्बइमा पहिरोमा परेर २० जनाको मृत्यु

एजेन्सी । लगातारको वर्षाका कारण पहिरोमा परेर भारतमा कम्तिमा २० जनाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण भारतको मुम्बइ शहरमा पहिरोले घर भत्किँदा कम्तिमा २० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घना बस्ती रहेको मुम्बई र आसपासका शहरमा लगातारको वर्षाका कारण कम्तिमा ११ वटा घर र पर्खालहरु क्षतिग्रस्त हुँदा कयौं घाइते भएका […]

आइतबार कोरोनाबाट २० संक्रमितको मृत्यु

काठमाडौं, २७ असार। पछिल्लो २४ घन्टामा  कोरोना संक्रमणबाट  थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ४ सय २ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज नेपालमा कोरोना भाइरसका १ हजार ८ सय ३१ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ५७ हजार २ सय ८० […]

बाढीपहिरोमा परेर एक सातामा २० को मृत्यु, २१० घर डुबानमा

मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु भएको छ