३ भदौ, काठमाडौं । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको हाफिजाबाद जिल्लामा आईतवार यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । आइतबार यात्रु बसले अर्को सवारीसाधनलाई ठक्कर दिँदा लागेको आगोले अन्य १५ जना घाइते भएका हुन् । फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान इन्धन बोकेको पिकअप भ्यानसँग बस ठोक्किएर आगलागी भएको थियो । उद्धारकर्मीहरुले घाईतेलाई उपचारका […]
काठमाडौं : साउदी अरबमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ। एउटा पुलमा ठोक्किएर पल्टिएपछि बसमा आगो लागेको अधिकारीहरुले बताएका छन्। दुर्घटनामा अन्य २९ जना घाइते भएका छन्। मृत्यु हुनेमा सबैभन्दा बढी तीर्थयात्री रहेका छन्। उनीहरु उमराहका लागि मक्का जाँदै थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार बसमा सवार यात्रु विभिन्न देशका थिए। उनीहरु कुन देशका हुन् भन्ने खुलाइएको छैन्। उमराह हज जस्तै एक मुस्लिम धार्मिक तीर्थयात्रा हो। साउदी अरेबियामा हजको समयमा बाहेक जुनसुकै समयमा तीर्थयात्रीह
दक्षिणपश्चिम कोलम्बियाको पान–अमेरिकन राजमार्गमा शनिबार बस पल्टिँदा कम्तीमा २० जनाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका प्रहरीले जनाएको छ।कोलम्बियाको दक्षिणपश्चिमी सहर पास्टो र पोपायनमा उक्त दुर्घटना भएको हो। यो कोलम्बियाको दक्षिणपश्चिमी कुनामा रहेको तुमाकोको बन्दरगाह सहर र उत्तरपूर्वमा तीन सय २० किलोमिटर टाढा रहेको क्यालीको बीचमा यात्रा गरिरहेको डेली सबाले जनाएको छ। ‘दुर्भाग्यवश, हामीसँग २० जनाको मृत्यु भएको छ’, नारिनो विभाग ट्राफिक प्रहरीका क्याप्टेन अल्बर्टल्याण्ड
एजेन्सी । दक्षिणपश्चिम कोलम्बियाको पान–अमेरिकन राजमार्गमा शनिबार बस पल्टिँदा कम्तीमा २० जनाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका प्रहरीले जनाएको छ ।
भारतको उत्तराखण्डमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ। उत्तराखण्डमा मंगलबार बस दुर्घटनामा परेको थियो।स्थानीय प्रहरीले बुधबार दिएको जानकारीमा सो दुर्घटनामा परेर २० जनाको घटनास्थलमै ज्यान गएको बताइएको छ। प्रहरीले २० ओट शव भेटेको र अरु कैयौँ घाइते अवस्थामा रहेका बताएको छ।मंगललबार भएको सो दुर्घटनापछि प्रहरी पुगेको थियो। प्रहरीले २० ओटा शव घटनास्थलमा नै भेटेको र अरु घाइतेलाई तत्कालै अस्पताल पुर्याइएको जनाएको छ।उत्तराखण्डको पाउरी गरहल जिल्लाको धुमाकोट भन्ने स्थानमा बस दुर्
२८ माघ, काठमाडौं । पेरुमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । क्षेत्रीय स्वास्थ्य विभागका अनुसार उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा उक्त दुर्घटना भएको हो । टायबाम्बा र ह्वान्कास्पाटाको एन्डियन शहरहरू बीचको ग्रामीण क्षेत्रमा दुर्घटना भएको जनाइएको […]
उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । क्षेत्रीय स्वास्थ्य विभागले स्थानीय समय अनुसार बुधबार करिब १४ः ४० मा टायबाम्बा र ह्वान्कास्पाटाको एन्डियन शहरहरू बीचको ग्रामीण क्षेत्रमा दुर्घटना भएको जनाएको छ । रिपोर्टका अनुसार पिकाफ्लोर कम्पनीको अन्तरप्रदेशीय बस तायबाम्बाबाट ला लिबर्टाडको राजधानी ट्रुजिलो जाँदै गर्दा सडकबाट चिप्लिएको थियो ।नजिकैका शहरहरूमा बस्ने मानिसहरू घाइत
इरान – इरानमा बिहीबार एक यात्रुवाहक बस दुर्घटना भएकाे छ। दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको इरानी सञ्चार माध्यमहरुले जनाएका छन्। त्यस्तै दुर्घटनामा परी २४ यात्रु घाइते भएका छन्।
राजधानी तेहरानबाट पाँच ...