गुल्मीमा मृत अवस्थामा चितुवा भेटियो

२२ जेठ, गुल्मी । गुल्मीमा छत्रकोटमा चितुवा मृत अवस्थामा फेला परेको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्वर–३ लूम्छामा खरबारीमा मृत अवस्थामा चितुवा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले जानकारी दिए । चितुवा के कारणले मरेको भन्ने खुलेको छैन । इलाका वन कार्यालय रिडीको टोली सो स्थानमा पुगि अनुसन्धान गरिरहेको […]

सम्बन्धित सामग्री

गुल्मीमा मृत अवस्थामा चितुवा फेला

गुल्मी : गुल्मीमा एउटा चितुवा मृत अवस्थामा फेला परेको छ। जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ३ को लुम्छामा मृत अवस्थामा चितुवा  फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए।इलाका वन कार्यालय रिडीको टोली त्यसतर्फ जाँदै गरेको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए। फेला परेको मृत चितुवालाई कसैले मारेको वा आफैँ मरेको भन्नेबारे टोली पुगेपछि मात्रै थाहा हुने सापकोटाको भनाई छ।कसैले मारेको भएमा त्यसको अनुसन्ध

गुल्मीमा मृत अवस्थामा चितुवा फेला

गुल्मीमा जंगली चितुवा मृत अबस्थामा फेला परेको छ ।जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्वर ३ को लूम्छामा मृत अवस्थामा चितुवा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिनुभयो ।

मृत अवस्थामा  चितुवा भेटियो

पृथ्वी राजमार्गमा पर्ने म्याग्दे गाउँपालिका–२ माथिल्लो गुणादीमा बिहीबार दिउँसो चितुवा मृत भेटिएको छ ।  राजमार्गको नाहालामा भेटिएकोले सवारी साधनको ठक्करबाट मृत्यु भएको अनुमान गरिएको सब डिभिजन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो । ‘‘चितवाको टाउको लगायतका भागमा चोट देखिएकोले सवारीले ठक्कर दिएको अनुमान गरेका छौँ’’ रानाभाटले भन्नुभयो ।

पर्वतको महाशिला गाउँपालिकामा मृत चितुवा फेला

पर्वत १९ जेठ: पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला परेको छ । महाशिला–५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा मङ्गलवार दिउँसो मृत अवस्थामा चितुवा फेला परेको हो । अन्दाजी दुई÷तीन वर्षको उमेरको जस्तै देखिने चितुवा के कारणले म¥यो भन्ने खुलेको छैन । मृत चितुवालाई सव डिभिजन वन कार्यालय लुंखुदेउराली, स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा वन […]

चितुवा मृत फेला

पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला परेको छ । महाशिला–५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा मङ्गलवार दिउँसो मृत अवस्थामा चितुवा फेला परेको हो ।

चितुवा मृत फेला

पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला परेको छ । महाशिला–५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा मङ्गलवार दिउँसो मृत अवस्थामा चितुवा फेला परेको हो ।

गोरखामा चितुवा मृत भेटियो

८ माघ, गोरखा । पालुङटार नगरपालिका–४ माल्तीगैरामा बिहीबार मृत अवस्थामा चितुवा फेला परेको छ । करिव डेढ बर्षको पोथी चितुवा खोल्सामा मृत भेटिएको पालुङटार सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अर्जुनबहादुर अच्छामीले बताए । ‘गोठाला गएका स्थानीयहरुले चुलेत्रो भन्ने खोल्सीमा चितुवालाई मरेको अवस्थामा देख्नुभएछ,’ उनले भने, ‘हामीलाइ खबर भएपछि हामी पुग्यौं, प्रहरी र स्थानीयको […]

मृत अवस्थामा चितुवा फेला

स्याङजाको गल्याङ नगरपालिका वडा –१ मालुङ्गामा एक चितुवा मृत अवस्थामा फेला परेको छ । टुनिबोटदेखि चौर जाने कच्ची बाटो छेउमा स्थानीयले मृत अवस्थामा चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।