कतारमा राजदूत ढकालले बढाए सक्रियता

दोहा – कतारका लागि नेपाली राजदूत डा.नरेश विक्रम ढकालले नेपाली दूतावास दोहामा आफ्नो कार्यभार सम्हालेसँगै कतारको परराष्ट्र मन्त्रालयका विभिन्न निकायका प्रमुखहरूसँग भेटघाटका सक्रियता बढाएका छन् । ६ जुलाईमा दोहा आइपुगेका राजदूत ढकालले १९ जुलाईमा यहाँको परराष्ट्र राज्यमन्त्री सुल्तान बिन साद अल मुरैखी समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेसँगै भेटवार्ता सुरु गरेका थिए । उनीहरुबीच भएको शिष्टाचार […]

सम्बन्धित सामग्री

अमेरिकी राजदूतले बढाए कूटनीतिक सक्रियता : ओलीसँग भेटवार्ता

काठमाडौं । अमेरिकी अनुदान सम्झौता (एमसीसी)लाई लिएर राजनीतिक रस्साकस्सी तीव्र भैरहेको बेला अमेरिकी राजदूत र्‍यान्डी जे बेरीले कूटनीतिक सक्रियता बढाएका छन् । राजदूत बेरीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबार बेलुका भक्तपुर बालकोटस्थित उनकै निवासमा पुगेर भेटवार्ता गरेका हुन् । अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाइँले राजदूत बेरी र ओलीबीच भेटवार्ता […]