वित्तीय अनुशासनहीनता

विकास मन्त्रालयहरूलाई वित्तीय अनुशासनमा बाँध्न नसक्नुमा अर्थ मन्त्रालय आफैँ केही हदसम्म जिम्मेवार छ। पुँजीगत बजेट खर्च गर्न नसकेर सर्वत्र आलोचना भएपछि अर्थ मन्त्रालयका अधिकारीहरूले नै वर्षका पछिल्ला महिनामा नयाँ कार्यक्रमका लागि पैसा दिंदै आएका छन्।...

सम्बन्धित सामग्री

राजनीतिक पार्टीको अनुशासनहीनता अस्थिरताको कारक : सांसद यादव

प्रतिनिधिसभाको विशेष समयमा बोल्नुहुँदै नेपाली कांग्रेसका रामकृष्ण यादवले राजनीतिक पार्टीको अनुशासनहीनता र दोहोरो चरित्र नै राजनीतिक अस्थिरताको कारक भएको बताउनुभएको छ ।

स्थानीय तहमा आर्थिक अनुशासनहीनता

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदन अर्थात् आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणको बेरुजु तथ्यांकले मुलुकको वित्तीय सुशासन, पारदर्शिता र जवाफदेहिताको मेरुदण्डका सूचक झन् कमजोर बन्दै गएको देखाएको छ । आर्थिक अनुशासन पालनामा देखिएको विचलनका कारण देशको समग्र वित्तीय प्रशासनमा बेरुजुको आँकडा बर्सेनि बढ्दै जानु चिन्ताको विषय बनेको छ । संघीयता लागू भइसकेपछि […]

किन चेत फिर्दैन सरकारी निकायको ?

महालेखापरीक्षक कार्यालयको ५९आंै वार्षिक प्रतिवेदनले देशमा आर्थिक अनुशासनहीनता बढ्दो अवस्थामा रहेको देखाउँछ । यसो त महालेखाले वर्षैपिच्छे लेखापरीक्षण गर्छ र बेरुजु आंैल्याउँछ । त्यति मात्रै होइन केन्द्रिय मन्त्रालयदेखि मन्त्रालयका मातहतका सरकारी कार्यालय तथा प्रदेश सरकार र स्थानीय सरकारलाई समेत बेरुजु फस्र्यौट गर्न बारम्बार निर्देशन दिने काम गर्छ महालेखा परीक्षकको कार्यालयले । तर, सुशासन कायम गराउन […] The post किन चेत फिर्दैन सरकारी निकायको ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

अन्तर्घात छानबिन गर्न एमालेले बनायो कार्यदल

१९ असार, काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न कार्यदल गठन गरको छ । आइतबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तह निर्वाचनको क्रममा भएको अनुशासनहीनता, अराजकता र अन्तर्घातको विषयमा छानबिन गर्न उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलका अन्य सदस्यहरुमा केन्द्रीय निर्वाचन विभागको प्रमुख […]

स्थानीय निर्वाचन र आर्थिक अनुशासनहीनता

स्वच्छ निर्वाचनको दार्शनिक पक्ष निर्वाचनको बेला स्वतन्त्र र स्वच्छ निर्वाचनको चर्चा बढी नै हुने गर्दछ । कानुनका तर्जुमाकार र कार्यान्वयनकर्ताको लागि मात्र नभई गणितिज्ञ र राजनीतिक अर्थशास्त्रीहरूको पनि अध्ययन र चासोको रूपमा निर्वाचनको स्वच्छताको विषय रहँदै आएको छ । सामाजिक छनोटको सेरोफेरोमा विविध सैद्धान्तिक मान्यताहरू स्थापित भएका छन् । गणितीय मोडेलहरू विकास गरी प्राज्ञिक चर्चा […]

प्रचण्ड र माधव नेपाल बाहिरिएपछि पार्टी सही ढंगले अगाडि बढ्यो : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’  र माधव नेपाल बाहिरिएपछि पार्टी सही ढंगले अगाडि बढेको बताएका छन् ।  शनिबार पार्टीको वडास्तरीय अधिवेशनको उद्घाटन गर्दै उनले अब पार्टीभित्रको अनुशासनहीनता अन्त्य हुने बताए ।उनले भने,  ‘पार्टी छोड्ने, आफ्नो समूह लिएर जाने काम भयो । अब पार्टी एक भएको छ । अब पार्टीलाई कमजोर बनाउने तत्व बाहिरिएपछि राम्रो भएको छ । प्रचण्डले पार्टी बहिर्गमन गरेपछि र माधव नेपाल फरक ढंगले गएपछि हामीले पार्टीलाई सही ढंगले अगाडि ब

सरकारमा हुँदा अवसरवाद, अनुशासनहीनता र अराजकता बढ्ने गरेको छ : ईश्वर पोखरेल

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सरकारको नेतृत्व गर्ने ठाउँमा पार्टी पुग्दा अवसरवाद हावी हुने र अनुशासनहीनता र अराजकता बढेर जाने गरेको जनाएका छन् ।

मुलुकमा अराजकता, अनुशासनहीनता निम्त्याइयो : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अराजकता, अनुशासनहीनता निम्त्याइएको आरोप लगाएका छन् ।

आर्थिक अनुशासनहीनता

मन्त्रिपरिषद्का सदस्यहरू नै मनपरी खर्च गरेर जानुअघि ढुकुटी निखार्न कम्मर कसेर लागिरहेका छन् । यो चरम अनुशासनहीनता दण्डनीय छ ।