विकास र पुँजीगत बजेट (सम्पादकीय)

नेपालमा विकासका योजनामा अपेक्षित लक्ष्य प्राप्त गर्न नसक्नुमा पुँजीगत बजेट खर्च हुन नसक्नुलाई प्रमुख कारण मानिन्छ । पुँजीगत बजेट खर्च नभएपछि कुल गार्हस्थ उत्पादन बढ्न सक्दैन । कुल गार्हस्थ उत्पादन नबढ्नु समग्र विकासको सूचकाङ्क प्रभावित हुनु हो । पुँजीगत (विकास बजेट) खर्च हुन नसक्दा मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव देखिने भएकाले यस्तो खर्च बढाउँदै एकातिर आर्थिक सूचकाङ्कका ग्राफलाई उध्र्वगति दिन सकिनेछ भने अर्कोतिर आमनागरिकलाई भौतिक पूर्वाधार, सेवा, सुविधा तथा विकासका प्रतिफल प्रदान गर्न सकिनेछ । सर्वसाधारणको विद्यमान सामाजिक–आर्थिक अवस्थामा सकारात्मक परिवर्तन गर्दै गुणात्मक बनाउनु नै विकास भएकाले त्यसका लागि राज्यले विनियोजन गरेको बजेट परिचालन (खर्च) हुन सकेन भने मुलुकको विकास गति धीमा हुनपुग्छ ।

सम्बन्धित सामग्री

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । सिंहदरबार आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन भनी प्रश्न गरे ।  ‘चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारको […]

बाँकेमा विकास बजेट खर्च न्यून

चालू आर्थिक वर्षको आठ महिनामा बाँकेमा विकास बजेट खर्च न्यून भएको छ । जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका लागि संघ र प्रदेश सरकारबाट विनियोजित बजेटमध्ये लक्ष्यको तुलनामा करिब साढे २७ प्रतिशतमात्र पुँजीगत बजेट खर्च भएको छ । कुल आठ अर्ब ९७ करोड २० लाख ७७ हजार बजेटमध्ये दोस्रो चौमासिकसम्म दुई अर्ब ४६ करोड १४ लाख […]

महिनामा ३ प्रतिशत पनि भएन पुँजीगत बजेट खर्च

लुम्बिनी प्रदेश सरकारले एक महिनामा तीन प्रतिशत पनि बजेट खर्च गर्न सकेको छैन । प्रदेश सरकारले माघ मसान्तसम्म गरेको विकास बजेटअनुसार यस्तो अवस्था पाइएको छ । चालू आर्थिक वर्ष २०७९/०८० को साउनदेखि माघ मसान्तसम्ममा प्रदेश सरकारले १८.६३ प्रतिशतमात्र विकास बजेट खर्च गरेको छ । जुन खर्च एक महिनामा तीन प्रतिशत पनि होइन । बजेट भएर […]

बैतडीमा विकास बजेट खर्च न्यून

बैतडीमा विकास बजेट खर्च न्यून भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा यहाँ प्रदेश सरकारतर्फका कार्यालयको विकास बजेट १५ र संघीय सरकारको २१ प्रतिशतमात्रै खर्च भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयका लेखापाल भवानी भट्टका अनुसार प्रदेशतर्फका कार्यालयको कुल पुँजीगत बजेट रु दुई अर्ब ४६ करोड ९७ लाखमध्ये चालु आवको अहिलेसम्म […]

७१ प्रतिशत विकास बजेट खर्च

काठमाडौँ,२ असार । जिल्लामा गत आर्थिक वर्ष २०७८÷७९ मा कूल ७१दशमलव२३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६० दशमलव ७५ र प्रदेशको ७५ दशमलव ४५ प्रतिशत पुँजीगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । पुँजीगत शीर्षकमा दुईवटै सरकारका निकायको रु एक अर्ब २१ करोड ५९ लाख १६ हजार […]

म्याग्दीमा ७१ प्रतिशत विकास बजेट खर्च

काठमाडौँ– म्याग्दी जिल्लामा गत आर्थिक वर्ष २०७८/७९ मा कूल ७१.२३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६०.७५ र प्रदेशको ७५.४५ प्रतिशत पुँजीगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । पुँजीगत शीर्षकमा दुईवटै सरकारका निकायको  एक अर्ब २१ करोड ५९ लाख १६ हजार विनियोजन भएकामा ८६ करोड ६१ लख […]

भौतिकको खर्च ६ वर्षयताकै न्यून

मुलुकको विकास निर्माणको मुख्य जिम्मेवारी बोकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो वर्ष ५३ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ।...

दुई तिहाइभन्दा बढी पुँजीगत बजेट खर्च हुन बाँकी

काठमाडौँ,२७ जेठ । चालु आर्थिक वर्ष २०७८÷७९ सकिन करिब एक महिना बाँकी रहँदा म्याग्दीमा भित्रिएको दुई तिहाइभन्दा बढी विकास बजेट खर्च हुन बाँकी छ । आर्थिक वर्षको करिब ११ महिनाको अवधिमा म्याग्दीमा सङ्घीयको पुँजीगततर्फ १९.८७ प्रतिशत र प्रदेशको पुँजीगततर्फ ३२.३६ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कोष तथा लेखा […]

गौरवका आयोजनाको विकास खर्च निराशाजनक

मुलुकका बजेट धेरै पाउने १० ठूला मन्त्रालयमध्ये स्वास्थ्य, खानेपानी, वन र संघीय मामिलाले गत वर्षभन्दा धेरै पुँजीगत बजेट खर्च गरेका छन् भने भौतिक, कृषि, पर्यटन, सहरी विकास र शिक्षा मन्त्रालयले कम गरेका छन्।...

पुँजीगत बजेट र खर्च प्रगति दुवै ऋणात्मक

नेपालमा पछिल्लो दश वर्षमा शासकीय प्रणाली परिवर्तन भयो । सरकार पनि हेरफेर भए । नीतिगत सुधार भए । विभिन्न कानुनहरु संशोधन भए तर, पुँजीगत खर्च गर्ने क्षमता विकास हुन सकेन ।आर्थिक वर्ष २०६८/०६९मा कुल बजेटको १८.८६ प्रतिशत अर्थात ७२ अर्ब ६१ करोड रूपैयाँ रकम पुँजीगत खर्चका लागि विनियोजन गरिएको थियो । त्यहाँबाट अहिलेको अवस्थासम्म आइपुग्दा […]