भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डमा गठन भएको कर्मचारी यूनियन भंग गरिएको छ। जारी सूचनाअनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत प्रशासनिक सुधार, पुनर्संरचना तथा मितव्ययितासम्बन्धी बुँदा नम्बर १२ को निर्णयलाई स्वागत गर्दै उक्त यूनियन भंग गरिएको हो। राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी यूनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी […]
१५ चैत, काठमाडौं । जिल्ला अदालत काठमाडौंले आइतबार प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपचारमा प्रभावकारी आवश्यक व्यवस्था गर्न आदेश दिएको छ ।
शनिबार बिहानदेखि ओलीको त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज)मा उपचार भइरहेको …
पर्वत – नेपाल राष्ट्रिय शिक्षक संगठनको पर्वत जिल्ला कार्यसमिति भंग गरिएको छ। संगठनका अध्यक्ष सुरेन्द्र शर्मा गौतमद्वारा जारी सूचनाअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययितासम्बन्धी बुँदा नम्बर १२ को निर्णयलाई स्वागत गर्दै उक्त कदम चालिएको हो । सोही निर्णयअनुसार संगठनको पर्वत जिल्ला कार्यसमिति मिति २०८२ चैत […]
Tehran. As the ongoing war in West Asia escalates to a dire level, Iran has issued a stern warning that it will severely retaliate against any potential US ground invasion. Iran issued this response on Sunday, accusing Washington of proposing negotiations on one hand while secretly preparing for the deployment of ground forces on the other. Mohammad Bagher Ghalibaf, Speaker of the Iranian Parliament, in a message to the nation, made it clear that the US is attempting to bring Iran to its knees, but they will not be humiliated under any circumstances and will respond forcefully. This war, which...
Kathmandu. The current government led by Prime Minister Balen Shah has unveiled a 100-point governance reform agenda aimed at breaking administrative inertia and providing citizens with a direct experience of good governance.Approved by the Council of Ministers meeting on Chaitra 13, 2082, this historic agenda expresses a commitment to results-oriented work with timelines ranging from 5 to 1000 days. As mentioned in point 2, to make the governance system 'delivery-based,' a provision has been made requiring each ministry to submit an action plan with key tasks and indicators within 7 days, which appears to establish a new standard of accountability...