गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक तथा बाह्य उडान सेवा प्रभावित भएको छ । फ्लाइ दुबईले बुधबारदेखि सुरु गरेको दुबई–पोखरा–दुबई दैनिक उडान पनि आज रद्द भएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । “पोखराको मौसम खराब भएपछि फ्लाइ दुबईले पहिले नै उडान नहुने जनाएको थियो”, उनले भने, “आन्तरिकतर्फको उडान पनि […]