कांग्रेस केन्द्रीय समितिको बैठकमा महाधिवेशनको मिति परिमार्जनबारे छलफल हुने

कांग्रेसले ७ देखि १० फागुनसम्मका लागि आह्वान गरेको १४औँ महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय समिति बैठक एक साता पछि सर्यो

काठमाडौं : चुनावी समीक्षा र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक एक साता पछि सरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय समिति बैठक पुस २८ गतेका लागि सारिएको उल्लेख गरेका हुन्। यसअघि पुस २२ गते केन्द्रीय समिति बैठक बस्ने भनिएको थियो। संसदको सबैभन्दा ठूलो दल भए पनि नेतृत्वले गठबन्धन जोगाउन नसक्दा संघ र प्रदेशमा प्रतिपक्षमा पुगेको कांग्रेसमा सभापति शेरबहादुर देउव

कांग्रेस केन्द्रीय समिति बैठक अझै सुरु भएन

२ साउन, काठमाडौं । चुनावी गठबन्धनको विषयमा केन्द्रीय समितिको निर्णयमा के लेख्ने भन्नेबारेमा विवाद हुँदा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्न ढिलाइ भएको छ । सोमबार दिउँसो ३ बजेका लागि निर्धारित बैठक साढे चार बजेसम्म सुरु हुन सकेको छैन । बैठक बस्नुअघि निर्णयको भाषाबारे छलफल गर्न बसेको शीर्ष नेताको बैठकमा चुनावी गठबन्धनबारे निर्णय पुस्तिकामा लेख्ने […]

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो। स्थानीय निर्वाचनपछि बसेको बैठकमा चुनावको समीक्षा हुने कार्यसूची छ ।साथै बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी रणनीतिबारे पनि बैठकमा छलफल हुने  कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा पुगेका पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । उनीविरुद्ध शेखर कोइराला पक्षका युवा विद्यार्थीले विरोध प्रदर्शन गरेका

कांग्रेस केन्द्रीय समितिको बैठक आज : निर्वाचनको रणनीतिबारे छलफल हुने

२७ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । स्थानीय तह निर्वाचनपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको पहिलो पटक हो । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने छ । त्यसपछि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति बनाउने उनको भनाइ छ […]

सुरु भयो कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौँ-  नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेमा सुरु भएको छ। आगामी स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन विषमा जाने विषयमा निर्णय लिन बैठक बसेको नेताहरुले बताएका छन्। टिकट वितरण प्रक्रिया, निर्वाचन प्रचारप्रसारलगायतका विषयमा पनि छलफल हुनेछ।   तस्बिरहरु: रविन आचार्य

कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै

पार्टीको चौधौं महाधिवेशनको तयारीको विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रवार पनि बस्दैछ । बिहीवारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनको संशोधित कार्यतालिका प्रस्तुत गरेका थिए । सो प्रस्ताव माथि आज छलफल हुँदैछ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउसो १ बजे का लागि बैठक तय भएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  कांग्रेसले भदौ १६ देखि १९ सम्म पार्टीको महाधिवेशनको मिति तोकेको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै महाधिवेशनको म...

सानेपामा शुरू भयो कांग्रेस केन्द्रीय समिति बैठक

पार्टीको चौधौं महाधिवेशनको तयारीको विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुरू भएको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीवार अपराह्न बैठक शुरू भएको केन्द्रीय सदस्य डा. डीला संग्रौलाले लोकान्तरलाई जानकारी दिइन् ।  बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले पार्टी कार्यालयमै छलफल गरेका थिए ।  कांग्रेसले भदौ १६ देखि १९ सम्म पार्टीको महाधिवेशनको मिति तोकेको छ । आजको बैठकले कार्यतालिका कार्यान्वयनबारे केही निर्णय लिने अपेक्षा गरिएको छ ।  कोरोना महामारीलाई मध्यनजर गर्दै...

महाधिवेशन तयारीबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

पार्टीको चौधौँ महाधिवेशनको तयारीका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बिहीवार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बैठक तय भएको केन्द्रीय सदस्य डा. डीला संग्रौलाले लोकान्तरलाई जानकारी दिइन् । उनका अनुसार महाधिवेशनको तयारी नै आजको बैठकको मुख्य विषय हुनेछ ।  कांग्रेसले भदौ १६ देखि १९ सम्म पार्टीको महाधिवेशनको मिति तोकेको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै महाधिवेशनको मोडालिटीका विषयमा छलफल गर्ने कांग्रेसले जनाएको छ । यसअघि कांग्रेस सभापति शे...

महाधिवेशन तयारीका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

पार्टीको महाधिवेशन तयारीका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा महाधिवेशन तयारीको विषयमा छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिए ।  आजको बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विवाद हल गर्ने तयारी छ । यसअघि चैत्र २९ गते बसेको पदाधिकारी बैठकमा क्रियाशील सदस्यताको विवादबारे छलफल भएको थियो ।  ३० गते बैठक बस्ने भनिएपनि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधनका कारण बैठक स्थगित गरिएको थियो ।  नेपाली ...