काठमाडौं ।इरानले आफ्नो जलक्षेत्र ‘स्ट्रेट अफ हर्मुज’ भएर जाने जुनसुकै पानीजहाजलाई ध्वस्त पार्ने चेतावनी दिएको छ । इरानको सुरक्षा फौज इस्लामिक रिभोलुस्नरी गार्ड् कर्प्स (आई.आर.जी.सी) को कमाण्डर–इन–चीफका सल्लाहकार इब्राहिम जब्बारीले सरकारी टिभीमा बोल्दै यस्तो चेतावनी दिएका हुन् । इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेकोले बलजफ्ती प्रवेश गर्ने जो कोहीलाई आगो लगाएर ध्वस्त पारिदिने उनको चेतावनी […]
निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका आचरणका अतिरिक्त निर्वाचन आचारसंहिता, २०८२ मा व्यवस्था भएका आचरणसमेत पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
एजेन्सी– पाकिस्तान र अफगानिस्तानसँगबीच जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको छ । उक्त अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानले दाबी गरेको छ । दक्षिणपश्चिम र उत्तरपश्चिम सीमाक्षेत्रमा मंलबार बिहानदेखि तीव्र झडप भएको जनाउँदै इस्लामाबादले एक पाकिस्तानी सैनिकको पनि ज्यान गएको पुष्टि गरेको हो । पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले अफगान सीमामा भएका ‘धेरै आक्रमणलाई सफलतापूर्वक […]
१९ फागुन, धनकुटा । धनकुटामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।
मतदान केन्द्रमा कर्मचारी पुगेसँगै मतगणस्थल तयारी बनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान सम्पन्न भएसँगै तत्काल मतगणना सुरु …
दैलेख– सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको एसएमएल गाडी डाँपराजुलस्थित वैरी स्कुल नजिक दुर्घटनामा परेको छ । प्रहरीका अनुसार दुर्घटनामा ८ जना घाइते भएको भएका छन् । घाइतेहरूको उपचार डुङ्गेश्वरस्थित क्लिनिकमा भइरहेको छ भने थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाउने तयारी गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।