धनकुटामा पनि तारजालीसहितको मतगणना स्थल तयार

१९ फागुन, धनकुटा । धनकुटामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । मतदान केन्द्रमा कर्मचारी पुगेसँगै मतगणस्थल तयारी बनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान सम्पन्न भएसँगै तत्काल मतगणना सुरु …