काठमाडौँ । राष्ट्र बैङ्कले साढे ९ अर्बको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । चालु आर्थिक वर्षमा सरकारी लक्ष्यअनुसार आन्तरिक ऋण उठाउने क्रममा फेरि २ वर्षे विकास ऋणपत्र बिक्री गर्न लागेको हो । ‘विकास ऋणपत्र २०७८’ (च) नाम दिइएको उक्त ऋणपत्र यही माघ २५ गते (मङ्गलवार) बोलकबोल हुनेछ र बिक्री बुधबार हुने राष्ट्र बैङ्कको सूचनामा […]