बालिका बलात्कार प्रयास आरोपमा बालक पक्राउ

पाल्पा : बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा बालक पक्राउ परेका छन्। तानसेन नगरपालिकाकी ३ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार आइतबार बिहान बालिकालाई करेसाबारीमा लगेर बलात्कारको प्रयास गरेको आरोप बालकलाई लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

बोल्न नसक्ने बालिका बलात्कार गर्ने पक्राउ

बोल्न नसक्ने बालिका बलात्कार गरी फरार रहेको आरोप लागेका एक युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।...

बालिका बलात्कार आरोपमा पूर्व हवल्दार पक्राउ

नेपाल प्रहरीका पूर्व हवल्दारलाई बालिका बलात्कार गरेको आरोपमा मोरङको कटहरीबाट प्रहरीले पक्राउ गरेको छ।...

बालिका बलात्कार गरेको आरोपमा पुरुष पक्राउ

गुल्मी । गुल्मीमा १२ बर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका ४ दोहली कुबिन्देका ३७ बर्षीय भुपाल अधिकारीलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिए । अधिकारीले मंगलबार फुपुको घरमा आएका बेला बालिकालाई फकाइफुल्याई […] The post बालिका बलात्कार गरेको आरोपमा पुरुष पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

१२ वर्षीया बालिका बलात्कार गर्ने पुरुष पक्राउ

गुल्मीमा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका ४ दोहली कुबिन्देका ३७ वर्षीय भुपाल अधिकारीलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो...

१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

पाल्पामा एक बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।  १२ बर्षीया बालिका बलात्कार गरेको आरोपमा जिल्लाको तिनाउ गाउँपालिका–१ कचल बस्ने ४८ वर्षीय कोशलबहादुर हिस्कीलाई प्रहरीले पक्राउ गरेको हो ।चैत्र १७ गते बालिका बलात्कार गरेको उजुरी परेलगत्तै दोभान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हिस्कीलाई पक्राउ गरेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

कैलालीमा बालिका बलात्कार गरेको आरोपमा २ वृद्ध पक्राउ

१४ चैत, धनगढी । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना वृद्ध पक्राउ परेका छन् । चुुरे गाउँपालिका र घोडाघोडी नगरपालिकामा दुई जना ११/११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना वृद्धलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । चुरे गाउँपालिकाकीे बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षीय तिलक शाहलाई […]

बालिका बलात्कार आरोपमा कांग्रेस नेता कोइरालाविरुद्ध मुद्दा

बालिका बलात्कार आरोपमा प्रहरीले कांग्रेस प्रदेश–१ समिति सदस्य शिव कोइरालाविरुद्ध मुद्दा दर्ता गरेको छ । १० वर्षीया बालिका बलात्कार उद्योगमा प्रहरीले सोमबार ५२ वर्षीय कोइरालाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गराएको...

बालिका बलात्कार आरोपमा एक पक्राउ

बालिका बलात्कार आरोपमा  मोरङ प्रहरीले नेपाली कांग्रेसका एक जना प्रदेश समिति सदस्यलाई पक्राउ गरेर अनुसन्धान थालेको छ। मोरङको  बुढीगंगा गाउँपलिका १ टंकी चौक निवासी अन्दाजी ५० वर्षीय कांग्रेस नेता शिव...

ट्रकभित्रै बालिका बलात्कार गरेको अभियोगमा चालक र सहचालक पक्राउ

काभ्रेको बनेपा नगरपालिका वडा नं. १२ जनागलमा ट्रकभित्रै बालिका बलात्कार गरेको अभियोगमा चालक र सहचालक पक्राउ परेका छन् । भदौ २६ गते राती साँढे एक बजे १३ वर्षीया बालिका बलात्कार...

गुल्मीमा बालिका बलात्कार गरेको आरोपमा पुरुष पक्राउ

गुल्मीमा ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कालिगण्डकी गाउँपालिकाका  ३६ वर्षीय  निकृष्टराम परियार (नाम परिवर्तन) लाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । भतिजी नाता पर्ने ४ वर्षीय बालिकालाई  बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।भुर्तुङ्ग प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले आरोपीलाई पक्राउ शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । घटनाको अनुसन्धान भइरहेको  जिल्ला प्रहर