केदार श्रेष्ठको 'जुनुको जुत्ता' ले जित्यो अर्को अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं। केदार श्रेष्ठद्वारा निर्देशित छोटो चलचित्र 'जुनुको जुत्ता' ले अर्को अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। रुसको फेस्ट प्रो फिल्म फेस्टिभलमा बेस्ट सर्ट फिल्मको अवार्ड जितेको हो। फेस्टिभलमा 'जुनुको जुत्ता' उत्कृष्ट हुँदा रुसकै 'द फाइनल स्ट्यान्ड' ले बेस्ट फिचर फिल्म, चिलीको 'द ब्वाय एण्ड द माउन्टेन' ले बेस्ट एनिमेटेड फिल्म, जर्मनीको 'टेल्स अफ लाइट' ले बेस्ट चिल्ड्रेन्स फिल्मको अवार्ड हात पारे।

सम्बन्धित सामग्री

मेलम्ची बाढीको त्रासदी सम्झाउने फिल्म ‘भगवानको भैंसी’ले जित्यो क्यानडाको अवार्ड

काठमाडौं । नेपाली फिल्म ‘गड्ज बफेलो’ (भगवानको भैंसी)ले क्यानडाको प्रतिष्ठित माउण्टेन फिल्म एण्ड बुक फेस्टिभलमा स्पेसल जुरी मेन्सन अवार्ड जितेको छ । नेपाली फिल्मका निर्माता तथा छायांकार समेत रहेका विष्णु कल्पितले निर्देशन गरेको यो १४ मिनेट लामो फिल्मले अन्य अन्तर्राष्ट्रिय अवार्ड समेत जितेको छ । फिल्मले सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले भैंसी बगाएपछिको कथावस्तु पेस गर्छ […]

नेपाल-अमेरिका फिल्म फेस्टिभलमा ‘गड्ज बफेलो’ र ‘हल्कारा’ सर्वोत्कृष्ट

काठमाडौं । फिल्म ‘हल्कारा’ले नेपाल-अमेरिका फिल्म फेस्टिभलमा उत्कृष्ट कथानक विधामा जित हासिल गरेको छ । विक्रम सापकोटा निर्देशित यो फिल्मले यसअघि केही अन्तर्राष्ट्रिय अवार्ड पनि जितेको छ । आइतबार सम्पन्न फेस्टिभलको पाँचौं संस्करणमा माइकल ब्राउन निर्देशित ‘वृक म्युलु’ले उत्कृष्ट डकेमेन्ट्री अवार्ड जित्यो । मञ्चमै पुगेर ‘हल्कारा’ निर्देशक सापकोटाले अवार्ड ग्रहण गरे । ‘वृक म्युलु’ पहिलो […]

नवजीवन स्कुलले जित्यो अन्तर्राष्ट्रिय अवार्ड

नवजीवन स्कुलले ब्रिटिस काउन्सिलबाट प्रदान गरिने ‘इन्टरनेशनल स्कुल अवार्ड’ जितेको छ ।  अन्तर्राष्ट्रिय स्तरका शैक्षिक परियोजना कार्य र सिकाई विधि अनुसरण गरी ब्रिटिस काउन्सिलद्वारा प्रत्येक वर्ष आयोजना गरिने यो विश्व प्रख्यात शैक्षिक कार्यक्रम विद्यालयले सन् २०२१ – २०२४ को लागि आफ्नो सहभागिता सुनिश्चित गर्दै अवार्डका लागि  दावेदारी गरेको थियो ।काठमाडौं उत्तरी भेग गोंगबुमा सञ्चालित विद्यालयले विगत ४१ वर्षदेखि निरन्तर विद्यार्थीको सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउँदै दे

सामसङ इलेक्ट्रोनिक्सले जित्यो एकैपटक ७१ वटा अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं (नेस) । सामसङ इलेक्ट्रोनिक्सले अन्तर्राष्ट्रिय डिजाइन अवार्डमा एकैपटक तीनवटा गोल्ड मेडलसहित ७१ वटा अवार्ड जित्न सफल भएको छ । जर्मन अन्तर्राष्ट्रिय डिजाइन कम्पिडिसन २०२२ मा सामसङ इलेक्ट्रोनिक्स टेलिभिजन, स्मार्ट फोन र अन्य घरेलु उपकरण लगायतका विषयमा यी अवार्ड हात पार्न सफल भएको हो । जर्मन अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिताको अन्तर्राष्ट्रिय फोरम (आईएफ) मा उसले विभिन्न […]

सामसङ इलेक्ट्रोनिक्सले जित्यो एकै पटक ७१ वटा अन्तर्राष्ट्रिय अवार्ड

सामसङ इलेक्ट्रोनिक्सले अन्तर्राष्ट्रिय डिजाइन अवार्डमा एकैपटक तीनवटा गोल्ड मेडल सहित ७१ वटा अवार्ड जित्न सफल भएको छ ।जर्मन अन्तर्राष्ट्रिय डिजाइन कम्पिटिसन २०२२ मा सामसङ इलेक्ट्रोनिक्से टेलिभिजन, स्मार्ट फोन र अन्य घरेलु उपकरण लगायतक विषयमा यी अवार्ड हात पार्न सफल भएको हो ।जर्मन अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिताको अन्तर्राष्ट्रिय फोरम (आइएफ) मा उसले विभिन्न नौ वटा विधामा ती […]

सामसङ इलेक्ट्रोनिक्सले जित्यो एकै पटक ७१ वटा अन्तर्राष्ट्रिय अवार्ड

सामसङ इलेक्ट्रोनिक्सले अन्तर्राष्ट्रिय डिजाइन अवार्डमा एकैपटक तीनवटा गोल्ड मेडल सहित ७१ वटा अवार्ड जित्न सफल भएको छ । जर्मन अन्तर्राष्ट्रिय डिजाइन कम्पिडिसन २०२२ मा सामसङ इलेक्ट्रोनिक्से टेलिभिजन, स्मार्ट फोन र अन्य घरेलु उपकरण लगायतका विषयमा यी अवार्ड हात पार्न सफल भएको हो ।जर्मन अन्तर्राष्ट्रिय डिजाइन  प्रतियोगिताको अन्तर्राष्ट्रिय फोरम (आइएफ) मा उसले विभिन्न नौ वटा विधामा ती अवार्ड हात पारेको हो । त्यसमध्ये प्रोटेवल स्क्रिन द फ्रीस्टाइल, मोवाइल फोन ग्यालेक्सी जेड फ्ल्पि ३ र वायरलेस भ्याक

केदार श्रेष्ठको 'जुनुको जुत्ता' ले जित्यो अर्को अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं। केदार श्रेष्ठद्वारा निर्देशित छोटो चलचित्र 'जुनुको जुत्ता' ले अर्को अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। रुसको फेस्ट प्रो फिल्म फेस्टिभलमा बेस्ट सर्ट फिल्मको अवार्ड जितेको हो। फेस्टिभलमा 'जुनुको जुत्ता' उत्कृष्ट हुँदा रुसकै 'द फाइनल स्ट्यान्ड' ले बेस्ट फिचर फिल्म, चिलीको 'द ब्वाय एण्ड द माउन्टेन' ले बेस्ट एनिमेटेड फिल्म, जर्मनीको 'टेल्स अफ लाइट' ले बेस्ट चिल्ड्रेन्स फिल्मको अवार्ड हात पारे।

‘भाग्यले बाँचेकाहरु’ले अमेरिकामा जित्यो अवार्ड

लगातार अन्तर्राष्ट्रिय अवार्ड जितेको नेपाली डकुमेन्ट्री फिल्म ‘भाग्ले बाँचेकाहरु (नेपाल अर्थक्वेक ः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स) ले अमेरिकामा पनि उत्कृष्ट अवार्ड जित्न सफल भएको छ।