काठमाडौँ – चितवन २ मा फेरि प्रतिनिधिसभाको चुनाव हुने भएको छ। रवि लामिछानेले पेश गरेको नागरिकतालाई अवैधानिक ठहर गर्दै सर्वोच्चले उनीको सांसद पद खारेजीको माग गर्दै परेको रिट जारी गरेपछि चितवन २ मा पुनः चुनाव हुने भएको हो। उनले २०५० सालमा लिएको नागरिकता अमेरिकी नागरिकता लिएसँगै निष्क्रिय भए पनि नेपाल फर्केपछि त्यसलाई पुन सक्रिय गर्नुपर्ने […]