६ मंसिर, रुकुम पश्चिम । रुकुम पश्चिममा मतगणना सुरु भएको छ । भर्खरै गणना सुरु गरिएकाले मत परिणाम आउन बाँकी छ । बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को वीरेन्द्र मावि मतदान केन्द्रबाट मतगणना सुरु गरिएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका अर्थमन्त्री जनार्दन शर्मा र नेकपा एमालेका […]
रुकुम पश्चिममा अरिंगालको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–१ का ४० वर्षीय सुवर्ण सुनारको अरिंगालको टोकाइबाट मृत्यु भएको हो।
झुल्नेटास्थित नीजि स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि तीन दिनपछि...
सुर्खेत । नेकपा माओवादी केन्द्रको आधार इलामा मानिने कर्णालीको रुकुम पश्चिममा स्थानीय निर्वाचन २०७८ मा माओवादीलाई केही घाटा लागेको छ । वर्तमान अर्थमन्त्री जनार्दन शर्माको गृह जिल्ला रुकुम पश्चिममा माओवादीको विरासतलाई कसैले हल्लाउन सकेको थिएन तर यो पटक दुई वटा स्थानीय तहमा नेपाली काँग्रेसले सत्ता आफ्नो हातमा पार्न सफल भएको छ ।तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको यहाँ २०७४ सालको निर्वाचनमा माओवादीको एकाधिकार जमाएको थियो । यो जिल्लाका कुनै पनि पालिकामा अन्य दलले जित्न सकेका थिएन
सुर्खेत – रुकुम पश्चिममा शुक्रबारका लागि तोकिएको कांग्रेस १४औं महाधिवेशनअन्तर्गतको प्रदेश अधिवेशन स्थगित गरिएको छ। शुक्रबार कर्णाली प्रदेशकै प्रमुख धार्मिकस्थल डिग्रे शाईकुमारी मन्दिरमा लाग्ने मेलाको कारण प्रदेश अधिवेशन स्थगित भएको हो। धार्मिक मेलाका कारणले रुकुम पश्चिममा प्रदेश निर्वाचन क्षेत्रमा हुन लागेको अधिवेशन स्थगित गर्नुपरेको नेपाली कांग्रेस रुकुम पश्चिमका पार्टी सचिव गोरखबहादुर खत्रीले बताए। ‘धार्मिक अवसरमा […]
रुकुम पश्चिममा दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। जिल्लाको आठबीसकोट नगरपालिका–७ को डाँफेस्थित स्थानीय डण्डे कामीकी ९ वर्षिया छोरी लालमती कामीको गएराति १ बजेको समयमा घरको भित्ता भत्किँदा...