धनगढी । नेपाल सरकारको प्राथामिकता प्रप्त धनगढी दिपायल द्रुतमार्गको काम रोकिएको छ । चालू आर्थिक वर्षका लागि बजेट विनियोजन नभएपछि ठेक्का लागेर आधा काम भइसकेकाे खण्डको काम रोकिएको हो ।धनगढी दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७९/०८० का लागि नेपाल सरकारले आयोजनाको पूँजीगत शीर्षकमा बजेट विनियोजन नगरेपछि ठेकेदार कम्पनीले काम रोकेको हो । […]