प्रधानमन्त्री कपमा पुलिस र आर्मी विजयी

नेपालगन्ज (हाम्रो खेलकुद)– आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता बिहिवार नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालित प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लब र नेपाली सेनाको त्रिभुवनआर्मी क्लब विजयी भएका छन् । पहिलो खेलमा पुलिसले घरेलु टोली लुम्बिनी युनाइटेडलाई ३–० सेटले पराजित गरेको हो । पुलिस २५–१४, २५–१३ र २५–९ […]

सम्बन्धित सामग्री

पुलिस र आर्मी विजयी

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको आठौं संस्करणमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेका छन् ।

पीएम कप भलिबलमा पुलिस र आर्मीको विजयी सुरुवात

नेपालगञ्ज – नेपालगञ्जमा आठौँ सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता सुरु भएको छ। नेपालका चार र दुई वटा भारतीय टिमले भाग लिएको प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब विजयी भएका छन्। उद्घाटन खेलमा नेपाल पुलिसले आयोजक लुम्बिनी युनाइटेड क्लबलाई सोझो सेटमा पराजित गरेको हो। प्रहरीले २५–१४, २५–१३ र २५–९ को […]

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित : आर्मी ४ विकेटले पराजित

काठमाण्डाै - प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । त्रिवि मैदानमा आज भएको खेलमा पुलिसले आर्मीलाई ४ विकेटले हराएको हो । हिजो भएको आफ्नो पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २ रनले पराजित गरेको थियो । आर्मीले हिजो उद्घाटन खेलमा कर्णाली प्रदेशलाई ६३ रनले हराउँदै विजयी सुरुवात गरेको थियो । आजको खेलमा आर्मीले जितका लागि दिएको १ सय ३८ रनको लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । पुलिसका कुशल भुर्तेलले ३५, रासिद खानले २८, अनिल शाहल...

प्रधानमन्त्री कप टि-२० : आर्मी र पुलिसको विजयी सुरुवात

काठमाडौं : प्रधानमन्त्री कप टि-२० क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस र त्रिभुवन आर्मीले विजयी सुरुवात गरेका छन्। आफ्नो पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दा पुलिसले सुदूरपश्चिममाथि दुई रनको रोमाञ्चक जित निकाल्यो।टियु मैदान कीर्तिपुरमा टस जितेर पहिलो ब्याटिङ गरेको त्रिभुवन आर्मीले कर्णाली सामु ११७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा कर्णाली प्रदेश १४.४ ओभरमा अल आउट हुँदै ५३ रनमा समेटियो।पहिलो ब्याटिङ गर्दै विभागीय टिम आर्मीले १९.१ ओभरमा अलआउट हुँदै ११६ रन बनाउँ

प्रधानमन्त्री कप महिला भलिबल : पुलिस र आर्मीको विजयी सुरुआत

२२ फागुन, नेपालगन्ज । सातौँ प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेका छन् । ‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मुल …

प्रधानमन्त्री कप : विभागीय टोली आर्मी र पुलिस विजयी

काठमाडौँ । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब आआफ्नो खेलमा विजयी भएका छन् । आर्मीले प्रदेश नं १ लाई चार विकेटले तथा पुलिसले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गरेको हो ।

प्रधानमन्त्री कपमा आज दुई खेल, मुलपानी र टीयू क्रिकेट मैदानमा खेल हुने

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय पुरुष प्रतियोगितामा आजबाट दैनिक दुई खेल सुरु हुँदैछन्। आज टियू क्रिकेट मैदानमा हुने खेलमा बागमती प्रदेश र नेपाल पुलिस क्लब प्रतियोगितामा आफ्नो सुखद सुरुवातको अपेक्षा सहित प्रतिस्पर्धामा उत्रने छन्। उता मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशले उद्घाटन खेलमा विजयी सुरुवात गरेको त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछ। खेल ९…

आर्मी र पुलिसको विजयी सुरुवात

साविक विजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले सातौँ प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ विजयी सुरुवात गरेका छन् ।

प्रधानमन्त्री कप क्रिकेट : आर्मी र पुलिस विजयी

काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले  प्रतियोगितामा जित हात पारेका छन् । मंगलबार भएको खेलमा आर्मीले एपीएफ र पुलिसले प्रदेश ३ लाई पराजित गरेका हुन् । त्रिवि क्रिकेट