सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगराउन बिहीबार अन्तरिम आदेश दिएसँगै चलाउनेले शुक्रबार किर्तिपुरस्थीत विश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै अनसन तोडेका हुन्।...
सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगराउन बिहीबार अन्तरिम आदेश दिएसँगै चलाउनेले शुक्रबार किर्तिपुरस्थीत विश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै अनसन तोडेका हुन्।...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेले अनसन तोडेका छन् । सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगराउन बिहीबार अन्तरिम आदेश दिएसँगै चलाउनेले शुक्रबार किर्तिपुरस्थीत विश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै अनशन तोडेका हुन् । आफूमाथि आक्रमण गर्ने विरुद्धको मुद्दा फिर्ता लिने निर्णयको विरोध गर्दै असार ३ गतेदेखि त्रिवि उपकुलपति कार्यालय अगाडि अनसनमा बसेका थिए । अनसन […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफ्नो अनसन स्थगित गर्नुभएको छ । आफूमाथि आक्रमण गर्ने नेबिसंघका बिद्यार्थीको मुद्धा सरकारले फिर्ता लिने निर्णय गरेको भन्दै चलाउनेले काठमाडौंमा अनसन शुरु गर्नुभएको थियो । चलाउनेले आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्र्दै सर्वाेच्च अदालतमा रिट दायर गर्नुभएको थियो । उक्त रिटमा सर्वाेच्चले सरकारको […]
काठमाडौं । अदालतबाट समेत न्याय नपाएपछि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आमरण अनसन थाल्नु भएको छ । २०७७ असोज २० गते विश्वविद्यालय परिसरमै आक्रमणमा परेका चलाउनेमाथि आक्रमण गर्नेहरुमाथिको मुद्दाको अन्तिम किनारा नलाग्दै सरकारले मुद्दा फिर्ता लिएपछि चलाउनेले आमरण अनसनको बाटो रोज्नुभएको हो । समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि २०७७ असोज २० मा त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा […]
नेविसंघ कार्यकर्ता र सरकार विरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले उपकुलपतिको कार्यालयको प्राङ्गणमा आमरण अनसन सुरु गरेका छन् ।
चलाउनेलाई कुटपिट गरेका नेविसंघ नेताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयको विरोधमा उनले आमरण ...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आमरण अनसन सुरु गरेका छन् । मरणासन्न हुने गरी कुटपिट गरेका नेपाल विद्यार्थी संघका नेताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उनले त्रिवि उपकुलपतिको कार्यालयमा आमरण अनसन थालेका हुन् । जिल्ला अदालत काठमाडौंमा धर्ना बस्न खोज्दा प्रहरीले धपाएपछि उपप्राध्यापक चलाउने त्रिविमा अनसन बसेका छन् । करिब ३ वर्ष अगाडि […]