राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई विनाधितो १५ लाखसम्म कर्जा

राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई नेपाल बैंक लिमिटेडले १५ लाखसम्मको विनाधितो कर्जा दिने भएको छ । बैंक र बिमा संस्थानबीच भएको सम्झौताअनुसार बिमा संस्थानका कर्मचारीलाई विनाधितो सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराइने भएको...

सम्बन्धित सामग्री

नेपाल बैङ्क र राष्ट्रिय बिमा संस्थान बिच सेवाग्राही कर्जा सम्झौता

काठमाडौँ । नेपाल बैङ्क लिमिटेड र राष्ट्रिय बिमा संस्थानबिच राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरूलाई विना धितो १५ लाखसम्मको कर्जा उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौताअनुसार नेपाल बैङ्क लिमिटेडले राष्ट्रिय बिमा संस्थानको सिफारिसको आधारमा संस्थानमा कार्यरत कर्मचारीहरूलाई बिना धितो सुलभ ब्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउनेछ। नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र राष्ट्रिय बिमा संस्थानका […]

नेपाल बैंक र राष्ट्रिय बिमा संस्थानबीच सेवाग्राही कर्जा सम्बन्धी सम्झौता

नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थान बिच राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरूलाई बिना धितो १५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।  यो सम्झौता अनुसार नेपाल बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानको सिफारिसको आधारमा त्यहाँ कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउने छ । बुधवार बैंकको प्रधान कार्यालयमा आयोजित एक समारोहमा उक्त सम्झौता सम्पन्न भएको हो ।  बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र बिमा संस्थानका प्रशासक कवि प्रसाद पाठकको रोहवरमा ...