भरतपुर मेयर कप एक दिवसीय क्रिकेट आजदेखि सुरु

चितवन, १४ चैत । भरतपुर मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । नारायणी एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालिको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्दै निर्माण रोकिएको रङ्गशालाको विषयमा छिट्टै नै शुभ समाचार सुन्न पाइने बताए । धुर्मुश–सुन्तली फाउण्डेशनले निर्माण सुरु […]

सम्बन्धित सामग्री

मकवानपुर मेयर कप च्याम्पियन

मकवानपुरले भरतपुर मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । रामपुरको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार फाइनलमा मकवानपुरले नवलपुरलाई १ सय ७४ रनले पराजित गरेको हो । मकवानपुरले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता नवलपुरले २० हजार पायो ।

भरतपुर मेयर कप क्रिकेट सुरु

चितवन । भरतपुर मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । नारायणी एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालिको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रतियोगिता सुरु भएको हो ।

चितवनलाई भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट उपाधि

चितवन (हाम्रो खेलकुद)– चितवनमा सम्पन्न प्रथम भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि चितवनले जितेको छ । २ सय २३ रनको लक्ष्य पछ्याएको मकवानपुर आज अन्तिम दिन ३७ ओभरमा १ सय ४४ रनमा अलआउट भएपछि चितवन ७८ रनले विजयी भएको हो । दोस्रो इनिङमा मकवानपुरका लागि आकाश घिमिरेले ४७ र गौरव खड्काले ३४ रन […]