काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको भन्दा पहिले प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्तावप्रति आपत्ति जनाएको छ। सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखमा संघको चुनाव गरेर आउँदो कात्तिक-मंसिरमा स्थानीय तहको चुनाव गर्ने प्रस्ताव अघि सारेका छन्। विपक्षी एमालेले त्यसको विरोध गर्दै ६ महिनासम्म स्थानीय तहलाई जनप्रतिनिधि बिहीन बनाउने खेल मान्य नहुने […]